विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

हरियल पंक्षी

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ । 

 

१. उमंगोट नदी 

भारतको मेघालयमा एक नदी रहेको छ ‘उमंगोट नदी’, जसलाई भारतकै सबैभन्दा स्वच्छ पानी पनि भन्ने गरिन्छ । यो नदी मावल्यान्नांग गाउँ नजिकै रहेको छ । जुन गाउँलाई एशियाकै सबैभन्दा सफा गाउँ पनि भन्ने गरिन्छ । गाउँमा करीब ३०० घर रहेको छ र सबै घरहरु मिलेर नदीको सफाइमा सँधै ध्यान दिने गर्दछन् । सबैभन्दा अचम्मको कुरा यो नदीमा फोहोर गरेमा मानिसलाई ५ हजार भारु जरिवाना समेत लगाइने गरिन्छ । 

 

२. मरुभूमीसँगै जोडिएको समुद्र 

नामीबीयामा एक यस्तो ठाउँ रहेको छ, जहाँ एट्लान्टिक महासागर यहाँको वेस्ट कोस्ट मरुभूमीसँग जोडिएको छ । यो विश्वकै सबैभन्दा पूरानो मरुभूमी समेत हो जुन ५ करोड वर्ष भन्दा पनि पूरानो रहेको बताइन्छ । 

 

३. ब्राजीलको एक झरना

विश्वभरमा पिउने पानीको अभाव कति मात्रामा रहेको छ त्यो सबैलाई थाहा भएकै कुरा हो । तर के तपाईलाई थाहा छ ? विश्वमा कुन देशमा सबैभन्दा बढी पानी रहेको छ जुन पानीलाई पिउन सकिन्छ ? यो देश रहेको छ ब्राजील । जहाँ नवीकरणीय पानी संसाधनको उच्चतम मात्रा रहेको छ जुन जम्मा ८,२३३ घनकिलोमिटर रहेको छ । 

 

४. कपास

सामान्यतया भन्ने गरिन्छ की नोट कागजबाट बन्ने गर्दछ, तर तपाईलाई अचम्म लाग्न सक्छ की नोट कागजबाट नभई कपासबाट बन्छ । किनभने कपास कागजको तुलनामा अधिक बलियो हुन्छ र छिटो च्यातिँदैन । 

 

५. हरियल पंक्षी

भारतको महाराष्ट्रको राजकीय पंक्षी हरियल एक यस्तो चरा रहेको छ जुन कहिल्यै पनि धरतीमा आफ्नो खुट्टा राख्दैन । यिनीहरुलाई अग्ला–अग्ला रुख भएको जंगल मनपर्छ । यो चराले धेरैजसो आफ्नो गुँड वर तथा पिपलमा लगाउँछन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 6 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 6 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।