सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने

Norvic Hospital

सिड्नी । सन् २०३२ को ओलम्पिक तथा प्यारालेम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को बुधबार टोकियोमा बसेको बैठकले ओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो ।

 

आईओसीको केन्द्रीय कमिटीले ब्रिसबेनमा ओलम्पिक गर्नका लागि २३ जुलाईदेखि ८ अगष्ट र पाराओलम्पिक गर्नका लागि २४ अगष्टदेखि ५ सेप्टेम्बरसम्मको मिति प्रस्ताव गरिएको छ । 

 

ओलम्पिकको लागि आईओसीका अध्यक्ष थोमस वाचले मतदानमा प्रक्रियामा भाग लिएनन् । त्यस्तै, अष्ट्रेलियाका जोन कोट्स र जेम्स टोमकिन्सले पनि मतदान प्रक्रियामा सहभागी हुन पाएनन् । 

 

ब्रिसबेनमा ओलम्पिक हुने भएपछि आईओसी अध्यक्ष थोमसले ओलम्पिक आयोजकका नाताले ब्रिसबेनले धेरै फाइदा लिन सक्ने बताएका छन् । यसको सामाजिक र आर्थिक विकासका लागि ओलम्पिकले सहयोग गर्नेछ ।

 

सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ओलम्पिक भए पनि 

ब्रिसबेनमा भने पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 12 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 12 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 12 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।