भारतका १० अर्बपतिका जवान छोरीहरु

एजेन्सी । विश्वमा विकासका लागि जति पुरुषहरुको योगदान छ, त्यति नै महिलाहरुको पनि योगदान रहेको छ । महिलाहरुले सबै क्षेत्रमा ठूलो सफलता प्राप्त गरेर विश्वमा परिवर्तन ल्याउन मद्धत पुर्याएका  छन् ।

 

महिलाहरुले सबै वर्जितहरु तोड्दै सबै रुढिवादी परम्परालाई पछाडि छोडेका छन् । र विश्वमा तारा झैं चम्किरहेका छन् । यसमध्ये भारतका धनी अर्बपतिका छोरीहरु पनि रहेका छन् । 

 

१. निशा गोड्रेज –  आदि गोड्रेज 

२. इशा अम्बानी – मुकेश अम्बानी 

३. अनन्यश्री बिर्ला –  कुमार मंगलम 

४. राखी कपुर टन्डन – राना कपुर

५. राधा कपुर – राना कपुर 

६. यशस्भीनी जीन्डाल – नवीन जीन्डाल 

७. पिया सिंह – केपी सिंह

८. रोश्नी नादर – शीव नादर

९. अस्नि वियानी – किशोर वियानी 

१०. बिनिता गुप्ता – देश बन्धु गुप्ता 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

  • 22 minutes ago
प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले बर्नलेलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

  • 31 minutes ago
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

सुशान्तसिंह राजपुत केसः यी अभिनेत्री पनि प्रहरी नियन्त्रणमा

  • 38 minutes ago
सुशान्तसिंह राजपुत केसः यी अभिनेत्री पनि प्रहरी नियन्त्रणमा

एजेन्सी । बलिउड दिवंगत अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा ड्रग्स एङ्गल बाहिरएपछि सक्रिय भएको एनसीबीले टीभी अभिनेत्री प्रीतिका चौहानलाई पनि पक्राउ गरेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।