उरुग्वेलाई हराउंदै फ्रान्स सेमिफाइनलमा

उरुग्वेलाई २ शुन्यले हराउंदै फ्रान्स सेमिफाइनल प्रवेश गरेको हो ।
उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

काठमाडौं । आज साँझ निझ्नी नोभगोरोद रंगशालामा विश्वकपको क्वार्टरफाइनलको पहिलो खेल हुँदैछ । आजको पहिलो खेलमा दुई विश्वकप विजेता फ्रान्स र उरुग्वे भिड्दैछन् । उरुग्वे सन् १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।
आज विश्वकपमा दुई क्वार्टरफाइनल खेल हुँदै

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टफाइनलका खेलहरु सुरु हुँदै छन् । आजको खेलपहिलो खेलमा उरुग्वे तथा फ्रान्स भिड्दैछन् भने दोस्रो खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ ।
भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

काठमाडौं । रसिया विश्वकपका क्वार्टरफाइनल खेलहरु भोली र पर्सी (शुक्रबार र शनिबार) हुनेछन् । विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
विश्वकपको क्वार्टरफाइनल खेल्ने टिमको टुंगो लाग्यो, कुन खेल कहिले ?

काठमाडौं । रसिया विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । विश्वकपको क्वार्टरफाइनलमा उरुग्वेले पोर्चुगललाई २–१ गोलले, फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले, रसियाले स्पेनलाई पेनाल्टी सुट
विश्वकपको क्वार्टफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने

काठमाडौं । शनिबार राति सम्पन्न खेलबाट क्वार्टरफाइनलमा स्थान बनाएका दुई राष्ट्रहरु फ्रान्स र उरुग्वे सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका छन् ।
रोनाल्डोको पोर्चुगल पनि विश्वकपबाट बाहिरियो

काठमाडौं । विश्वकपको अन्तिम १६ बाट पोर्चुगल घर फर्किनु परेको छ । शनिबार राति सम्पन्न खेलमा युरोकप विजेता राष्ट्र पोर्चुगलविरुद्ध उरुग्वेका एडिन्सन काभानी ब्रेस गरेपछि विश्वकपमा रोनाल्डो सपना पनि तुहिएको हो ।
म्याच प्रिभ्युः रोनाल्डोलाई रोक्न सक्ला छ उरुग्वेले

विश्वकपको अन्तिम १६ मा आज समूह ए को विजेता टोली युरुग्वेविरुद्ध समूह बीको उपविजेता राष्ट्र पोर्चुगल भिड्दैछ । समूह चरणमा युरुग्वेले शत प्रतिशत जित निकालेको थियो भने पोर्चुगलले २ खेलमा बराबरी तथा १ खेलमा जित हासिल गरेर समूहको उपविजेता बनेको हो ।
विश्वकपको अन्तिम १६ को खेल तालिका यस्तो छ (नेपाली समयअनुसार)

काठमाडौं । रसिया विश्वकपको समूह चरणको खेल सकिएसँगै नकआउट चरणको खेल शनिबारबाट सुरु हुने भएको छ । फिफाको नियमअनुसार हरेक समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्ने नियमा अनुसार हरेक १६ राष्ट्रले प्रतिद्धन्द्धी पाएका छन् ।
विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

काठमाडौं । मंगलबार राति सम्पन्न नाइजेरिया र अर्जेन्टिनाको खेलसँगै फिफा विश्वकपमा अब मात्र ४ समूहको ८ वटा खेल बाँकी रहेको छ । विश्वकपमा हालसम्म समूह ‘ए’ बाट उरुग्वे र रसिया, समूह ‘बी’बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क तथा समूह ‘डी’ बाट क्रोएशिया र अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।