बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् । विस्तृतमा


अल्डरसटबाट १ सातादेखि बेपत्ता बृद्ध गोर्खा अझै भेटिएनन्

अल्डरसटबाट १ सातादेखि बेपत्ता बृद्ध गोर्खा अझै भेटिएनन्

गत जुलाई ४ तारिख बुधबारका दिनदेखि बेपत्ता ७४ वर्षीय धनपति राईको अवस्थाबारे १ साता भन्दा लामो समयसम्म पनि कुनै जानकारी भेटिएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ४ दिने बेलायत भ्रमणको शिलशिलामा विहिबार लण्डन आइपुगेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिका रुपमा बेलायत भ्रमण गरेको यो पहिलो अवसर हो ।

बेलायती संसद पुगेर टोइक पीडितले गरे अर्को अंग्रेजी परीक्षा माग

बेलायती संसद पुगेर टोइक पीडितले गरे अर्को अंग्रेजी परीक्षा माग

विद्यार्थीहरुलाई अर्को अंग्रेजी भाषा परीक्षा दिन लगाउने वा होम अफिसले नै अन्तवार्ता लिएर यो लथालिंग अवस्थालाई टुंगोमा पुर्याउन अनुरोध र दबाब दिने यो लबीको मुख्य उद्धेश्य थियो ।

इंग्ल्याण्डलाई हराएर क्रोएशिया पुग्यो फाइनल

इंग्ल्याण्डलाई हराएर क्रोएशिया पुग्यो फाइनल

बुधबार सम्पन्न विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई   २-१ ले हराउंदै क्रोएशिया फाइनलमा पुग्न सफल भएको हो । 

सेमिफाइनलमा क्रोएशियासंग भिड्दै इंग्ल्याण्ड

सेमिफाइनलमा क्रोएशियासंग भिड्दै इंग्ल्याण्ड

लण्डन । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा बुधबार सांझ क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुंदैछन् ।

साउथ ईस्ट तमुधिंले अगस्ट १८ मा च्यारिटी कार्यक्रम गर्ने

साउथ ईस्ट तमुधिंले अगस्ट १८ मा च्यारिटी कार्यक्रम गर्ने

वुल्वीचस्थित अर्टिलरी फुटबल मैदानमा बिहान १० बजेदेखि सांझ ८ बजेसम्म विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुसहित उक्त कार्यक्रम गरिन लागेको अध्यक्ष श्रीचन्द्र गुरुङले जनाएका छन् ।

पांचौ अनेसास सुप्रमा पुरस्कार सुमाया राईलाई

पांचौ अनेसास सुप्रमा पुरस्कार सुमाया राईलाई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) बेलायतले पांचौं सुप्रमा पुरस्कार कविता सङ्ग्रह 'अव्यक्त अभिव्यक्ति'का लागि राईलाई प्रदान गर्ने भएको हो ।

बेलायतको केन्टमा जग्गा किन्यो किरांत याक्थुङ चुम्लुङ यूकेले

बेलायतको केन्टमा जग्गा किन्यो किरांत याक्थुङ चुम्लुङ यूकेले

लण्डन । बेलायतस्थित किरांत याक्थुङ चुम्लुङ ( केवाईसी ) ले बेलायतमा संस्थाको लागि सामुदायिक जग्गा खरिद गरेको छ । केन्टको मेडस्टोनमा ३ लाख ३० हजार पाउण्डको लगानीमा २५ दशमलव ३ एकर जग्गा खरिद गरिएको हो ।

राजेश हमालको उपस्थितिमा विशेष कार्यक्रम गर्दै माया पब

राजेश हमालको उपस्थितिमा विशेष कार्यक्रम गर्दै माया पब

कार्यक्रमको आयोजक माया पबका सञ्चालक सिद्धार्थविक्रम क्षेत्रीले नेपाली चलचित्र तथा मिडिया क्षेत्रका हस्तीहरुको सहभागितामा अन्तरक्रियामुलक कार्यक्रम हुन लागेको बताए ।

इमिग्रेसनप्रति सकारात्मक बन्दै गएका छन् बेलायतीहरु

इमिग्रेसनप्रति सकारात्मक बन्दै गएका छन् बेलायतीहरु

इमिग्रेसनले पारेको प्रभावका बारेमा द ब्रिटिश सोसल एट्टिच्युड्स (बिएसए ) ले गरेको सर्भेले दुई वर्षअघिको तुलनामा अहिले धेरै बेलायतीहरुले इमिग्रेसनका विषयमा सकारात्मक धारणा बनाएको तथ्य फेला पारेको छ ।

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।