बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली
लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् ।
विस्तृतमा
अल्डरसटबाट १ सातादेखि बेपत्ता बृद्ध गोर्खा अझै भेटिएनन्

गत जुलाई ४ तारिख बुधबारका दिनदेखि बेपत्ता ७४ वर्षीय धनपति राईको अवस्थाबारे १ साता भन्दा लामो समयसम्म पनि कुनै जानकारी भेटिएको छैन ।
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ४ दिने बेलायत भ्रमणको शिलशिलामा विहिबार लण्डन आइपुगेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिका रुपमा बेलायत भ्रमण गरेको यो पहिलो अवसर हो ।
बेलायती संसद पुगेर टोइक पीडितले गरे अर्को अंग्रेजी परीक्षा माग

विद्यार्थीहरुलाई अर्को अंग्रेजी भाषा परीक्षा दिन लगाउने वा होम अफिसले नै अन्तवार्ता लिएर यो लथालिंग अवस्थालाई टुंगोमा पुर्याउन अनुरोध र दबाब दिने यो लबीको मुख्य उद्धेश्य थियो ।
इंग्ल्याण्डलाई हराएर क्रोएशिया पुग्यो फाइनल

बुधबार सम्पन्न विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउंदै क्रोएशिया फाइनलमा पुग्न सफल भएको हो ।
सेमिफाइनलमा क्रोएशियासंग भिड्दै इंग्ल्याण्ड

लण्डन । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा बुधबार सांझ क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुंदैछन् ।
साउथ ईस्ट तमुधिंले अगस्ट १८ मा च्यारिटी कार्यक्रम गर्ने

वुल्वीचस्थित अर्टिलरी फुटबल मैदानमा बिहान १० बजेदेखि सांझ ८ बजेसम्म विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुसहित उक्त कार्यक्रम गरिन लागेको अध्यक्ष श्रीचन्द्र गुरुङले जनाएका छन् ।
पांचौ अनेसास सुप्रमा पुरस्कार सुमाया राईलाई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) बेलायतले पांचौं सुप्रमा पुरस्कार कविता सङ्ग्रह 'अव्यक्त अभिव्यक्ति'का लागि राईलाई प्रदान गर्ने भएको हो ।
बेलायतको केन्टमा जग्गा किन्यो किरांत याक्थुङ चुम्लुङ यूकेले

लण्डन । बेलायतस्थित किरांत याक्थुङ चुम्लुङ ( केवाईसी ) ले बेलायतमा संस्थाको लागि सामुदायिक जग्गा खरिद गरेको छ । केन्टको मेडस्टोनमा ३ लाख ३० हजार पाउण्डको लगानीमा २५ दशमलव ३ एकर जग्गा खरिद गरिएको हो ।
राजेश हमालको उपस्थितिमा विशेष कार्यक्रम गर्दै माया पब

कार्यक्रमको आयोजक माया पबका सञ्चालक सिद्धार्थविक्रम क्षेत्रीले नेपाली चलचित्र तथा मिडिया क्षेत्रका हस्तीहरुको सहभागितामा अन्तरक्रियामुलक कार्यक्रम हुन लागेको बताए ।
इमिग्रेसनप्रति सकारात्मक बन्दै गएका छन् बेलायतीहरु

इमिग्रेसनले पारेको प्रभावका बारेमा द ब्रिटिश सोसल एट्टिच्युड्स (बिएसए ) ले गरेको सर्भेले दुई वर्षअघिको तुलनामा अहिले धेरै बेलायतीहरुले इमिग्रेसनका विषयमा सकारात्मक धारणा बनाएको तथ्य फेला पारेको छ ।
युके ट्रेण्डिङ्ग
- बेलायतमा कोरोना संक्रमणको कारण एक नेपालीको मृत्यु
- बेलायतको जनगणनामा ‘नेपाली’ लेख्न एनआरएनए र सिएनएस युकेको अपील
- बेलायतका लागि नेपाली राजदूत रेग्मीद्वारा पदबहाली
- तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो
- बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली
- बेलायतमा २ करोड ४५ लाखले लगाए कोरोनाविरुद्धको खोप
- बीसीसी यूकेको अध्यक्षमा धर्म तामाङ निर्विरोध निर्वाचित
- कोरोनाको खोप लगाएपछि के हुन्छ ?
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।