'बेलायतमा प्रत्येक एक मिनेटमा २०० जनाले लगाउँछन् कोरोना भ्याक्सिन'
लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण हजारौँ मानिसहरुको ज्यान गइसकेको छ । हालसम्म कोरोनाका कारण बेलायतमा ९४ हजार ५८० जनाको मृत्यु भइसकेको छ ।
विस्तृतमा
मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा

सोमबार मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल अन्तिम ८ मा ठाउं सुरक्षित गर्न सफल भयो ।
विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति बिस्तार

विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको नियमित बैठकले आयोजक तथा व्यवस्थापन समिति विस्तार गरि ५७ सदस्यीय बनाएको छ ।
लण्डनमा स्थापित पशुपतिनाथ मन्दिरको ऋण चुक्ता गर्न च्यारिटी गरिदै

मन्दिर व्यवस्थापन समिति तथा ट्रस्टी बोर्ड सदस्यहरुले च्यारिटी कार्यक्रमलाई सफल बनाइदिन बेलायतबासी नेपालीहरुसमक्ष अपील गरे ।
पत्रकार महासंघ यूकेले थाल्यो सदस्यता शुद्धिकरण अभियान

शाखाको नवनिर्वाचित चौंथो कार्यसमितिको आइतबार सम्पन्न पहिलो बैठकबाटै शुद्धिकरण प्रक्रिया अघि बढाउन एक समिति गठन गर्ने निर्णय गरिएको छ ।
एनआरएन यूकेले सेप्टेम्बर १ मा अपांगता सहयोगार्थ च्यारिटी कार्यक्रम गर्ने

एनआरएन यूके च्यारिटी विभागको आयोजनामा आउदो सेप्टेम्बर महिनाको १ तारिखका दिन अल्डर्सटको एम्पायर हलमा ’डिसाबिलीटी एड च्यारिटी’ कार्यक्रम हुने भएको हो ।
एनआरएन यूके इङ्ग्ल्याण्ड र स्कटल्याण्ड राज्य परिषद बिस्तारको तयारी

आउँदो जुलाई १६ तारिखका दिन इंग्ल्याण्ड र जुलाई २२ तारिखका दिन स्कटल्याण्डमा राज्य समन्वय परिषद गठन गर्ने तयारी छ ।
होम अफिस स्टाफलाई बोनसको लोभ, सयौं निर्दोषलाई डिटेन्सन

गलत आधारमा ८ सय ५० जनालाई डिटेन्सनमा राखिएको खुलेपछि बेलायत सरकार २१ मिलियन पाउण्डको क्षतिपुर्ति बुझाउन बाध्य बनेको छ ।
गोर्खाहरुलाई बेलायती परिवेसमा घुलमिल गराउने दौड

बेलायती सेनाको करियर सुरु गर्नुअघि बेलायती परिवेससंग परिचित र घुलमिल बनाउने उद्धेश्यले गराइने विभिन्न गतिविधीहरुमध्ये एक हो यो दौड ।
दमकको रत्न आश्रमलाई सहयोग जुटाउन लण्डनमा च्यारिटी कार्यक्रम हुंदै

नेपालको दमक नगर पालिका वडा नम्बर ९ स्थित रत्न आश्रमको सहयोगार्थ सो च्यारिटी कार्यक्रम गर्न लागिएको आश्रमकी संचालिका श्रीमती मन सुनुवार आलेले बताइन् ।
बेलायतको जनसंख्या छ करोड ६० लाख नाघ्यो, वृद्धिदर भने न्यून

लण्डन । बेलायतको जनसंख्या छ करोड ६० लाख नाघेको तथ्य औपचारिक रुपमा बिहीबार सार्वजनिक गरिएको छ ।
युके ट्रेण्डिङ्ग
- जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउनेबारे छलफल
- कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- 'बेलायतमा प्रत्येक एक मिनेटमा २०० जनाले लगाउँछन् कोरोना भ्याक्सिन'
- बेलायतमा एकै दिन १ हजार ८२० जना कोरोना संक्रमितको मृत्यु
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।