ASDA Has More To Offer You For Diwali Than Ever!

ASDA Has More To Offer You For Diwali Than Ever!

London: As the time to start preparing for your Diwali celebrations approaches, ASDA is there for you with a range of Diwali ingredients, treats and essential supplies that’s bigger and better than ever. Enjoy reuniting with your family and friends this year for an extra-special and memorable festive period without any worries, thanks to ASDA’s selection of all your favourite products and trusted brands all under the same roof.

पर्यटन मन्त्री योगेश भट्टराई इभरेष्ट इनमा भव्य स्वागत

पर्यटन मन्त्री योगेश भट्टराई इभरेष्ट इनमा भव्य स्वागत

लण्डन । सम्बन्ध बिस्तार र साटासाट गर्नु लगायत संस्कृति, अनुभवहरू, साहस र आतिथ्य र भोजनमार्फत पर्यटनलाई प्रोत्साहित गर्ने सगरमाथा इनको पहिलो प्राथमिकता रहँदै आएको छ ।

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।