‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले

बेनी । म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । विस्तृतमा


यौनसम्पर्कपछि यसरी हिड्छन् महिला

यौनसम्पर्कपछि यसरी हिड्छन् महिला

एजेन्सी । कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन्।

हाँसोले मानिसको यौन जीवनलाई सफल र रोमाञ्चक बनाउनेः अध्ययन

हाँसोले मानिसको यौन जीवनलाई सफल र रोमाञ्चक बनाउनेः अध्ययन

यौन अभ्यासमा हास्नु पनि पर्छ । खुलेर कुरा गर्नु पर्छ । आफु आफुमा हास्दै रमाउनु पर्छ ।

किन बेलायती युवाहरु सेक्स गर्दा कण्डम नै प्रयोग गर्दैन् ?

किन बेलायती युवाहरु सेक्स गर्दा कण्डम नै प्रयोग गर्दैन् ?

एजेन्सी । बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ बर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् । किन गर्दैनन ? यसको कारण भने यस्तो छ, धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमि ल्याउने बताएका छन् ।

अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्दै जान्छ : अनुसन्धान

अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्दै जान्छ : अनुसन्धान

एजेन्सी । आजभोलि १३ वर्षदेखि नै किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसेको पाइन्छ । तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

लिंग भाँचिएपछिको पीडा सुनाउँदै समाजसेवामा लागे रस एसडोरियन

लिंग भाँचिएपछिको पीडा सुनाउँदै समाजसेवामा लागे रस एसडोरियन

एजेन्सी । सम्भोगका क्रममा लिंग भाँचिएको प्रसंग बेलाबेलामा सुन्न पाइन्छ । लिंग भाँचिएकामध्ये अधिकांशले गुपचुप उपचार गराउँछन् । तर, अमेरिकी नागरिक रस एसडोरियन यस मामिलामा अरुभन्दा भिन्न छन् । लिंग भाँचिएको पीडादायी क्षण भोगिसकेको उनी अरुलाई आफ्नो जस्तै नियति भोग्नबाट बचाउने अभियानमा जुटेका छन् ।

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

पोर्नहबमा परी तामाङको भिडियो सार्वजनिक

पोर्नहबमा परी तामाङको भिडियो सार्वजनिक

काठमाडौं । उत्ताउला खालको छोटो चलचित्र निर्माण गर्ने र आफू मोडल भएको दाबी गर्दै विभिन्न युट्युव च्यानलमा यौन कृयाकलाप तथा यौन कार्यको बारेमा अन्तर्वार्ता दिने परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ ।

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।