भारतका चर्चित युट्युबहरु जसले गर्छन् सबैभन्दा बढी कमाई

एजेन्सी । पछिल्लो एक दशक यता युट्युबमा भिडियो अपलोड गरेर राम्रो आम्दानी गर्नेको संख्या धेरै नै रहेको छ । केही स्तरीय कन्टेट प्रस्तुत गरेर भिजिटर र फलोअर्स बढाउने काम पनि भइराख्दै आइरहेको छ । विस्तृतमा


स्याटेलाइट राख्ने पुरानो प्रक्रिया खारेज

स्याटेलाइट राख्ने पुरानो प्रक्रिया खारेज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ । चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ ।

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश

एजेन्सी । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् ।

ह्याकर्स हन्ट अपरेसनः प्रकाउ परे ३ जना

ह्याकर्स हन्ट अपरेसनः प्रकाउ परे ३ जना

काठमाडौं । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सुबिसुद्वारा ५ जीएसजेड डुअल ब्यान्ड राउटरसहितको सेवा सार्वजनिक

सुबिसुद्वारा ५ जीएसजेड डुअल ब्यान्ड राउटरसहितको सेवा सार्वजनिक

काठमाडौँ । सुबिसु केबलनेट प्रा. लि.ले ५ जीएसजेड डुअल ब्यान्ड राउटरसहितको सेवा सार्वजनिक गरेको छ । ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ कम्पनीले ५ जी सेवाको सुरुवात गरेको हो ।

नेपालका यी नेताहरुको ट्वीटरमा कति छन् फलोअर्स ?

नेपालका यी नेताहरुको ट्वीटरमा कति छन् फलोअर्स ?

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा नेपालका राजनीतिज्ञहरुको आकर्षण र प्रयाेग बढ्दो रहेको छ । फेसबुक तथा ट्वीटरमा उनीहरुको सक्रियता निकै बढ्दो रहेको छ ।

अन्तरिक्षमा पहिलो पटक मुला खेती

अन्तरिक्षमा पहिलो पटक मुला खेती

एजेन्सी । अन्तरिक्षमा पहिलो पटक तरकारी खेती भएको छ । रिपोर्टका अनुसार वैज्ञानिकहरुले मुला खेती गरेको हुन् ।

फेसबुकबाट शुरु भएको मायाले यसरी बनायो घर न घाटको

फेसबुकबाट शुरु भएको मायाले यसरी बनायो घर न घाटको

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचिनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरिनन् ।

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक युवतीको फोटो तथा कभर फोटोमा जंगलको फोटो राखेको छ ।

जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना

जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना

एजेन्सी । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ ।

गुइझाओमा फाइब–जीका १७ हजार स्टेशन

गुइझाओमा फाइब–जीका १७ हजार स्टेशन

एजेन्सी । चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा (फाइब–जी) का लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ ।

पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।