सरकारले सार्वजनिक गरेको ‘नागरिक एप’ के हो, कसरी प्रयोग गर्ने ?
काठमाडौं । के तपाईँ सरकारी सेवा लिनुपर्दा अहिले पनि आवश्यक कागजात बोकेर कुनै कार्यालयमा घन्टौ लाइनमा बस्दै आउनुभएको छ ? हरेक कामपिच्छे आफ्ना महत्वपूर्ण कागजात फोटोकपी गरेर फाइल पनि त तयार गर्दै आउनुभएकै होला !
विस्तृतमा
विवाहका लागि युवती नपाएको पिडा !

एजेन्सी । विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् ।
सफ्टबैंक मोबाइल, २१ अर्ब डलरको आइपीओ जारी

टोकियो । जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो ।
केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दाले पाउने भए ३० प्रतिशत शेयर

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुनलागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो ।
आइफोनको १० वर्षको इतिहास !

आजभन्दा १० वर्ष अगाडी वा सन् २००७ जनवरीमा स्टिभ जब्सले स्टेजमा आएर आइफोन नामको एक सानो यन्त्र सावजनिक गरेका थिए जसले आधुनिक स्मार्टफोनलाई परिभाषित मात्रै गरेर यसको बलियो जग पनि बसायो ।
कतारल पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने

एजेन्सी । कतारले आउँदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने घोषणा गरेको छ ।
शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ ।
बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

लण्डन । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् ।
सोनीको आम्दानी दोब्बरले बढ्यो

टोकियो । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ ।
चर्चा पाउन नसकेका एप्पलका ८ उत्पादन

आइफोन, आइपड, आइप्याड अनि म्याकबुक जस्ता उत्कृष्ट डिभाइसहरूले गर्दा अहिले एप्पल कम्पनी संसारकै सबैभन्दा ठूलो प्राविधिक कम्पनी बन्न पुगेको छ। यस कम्पनीको हालैको सफलता देख्दा एप्पल कम्पनीले जे बनाएपनि चर्चा पाउँछ जस्तो लाग्छ।
'इन्टरनेट यौन'को कुलत, एक छात्राको हत्या

साल्ट लेक सिटी, अमेरिका । अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ ।
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।