रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


यी हुन् विश्वकप जारी रहँदा युरोपियन क्लबले भित्र्याएका १२ महँगा खेलाडी

यी हुन् विश्वकप जारी रहँदा युरोपियन क्लबले भित्र्याएका १२ महँगा खेलाडी

एजेन्सी । रसियामा फुटबलको महाकुम्भ विश्वकप जारी छ तर, तै पनि युरोपियन क्लबहरु भने नयाँ सिजनको लागि धमाधम खेलाडीहरु भित्र्याउन लागिपरेका छन् ।

ब्राजिलले विश्वकप जित्छः म्यारोडोना

ब्राजिलले विश्वकप जित्छः म्यारोडोना

एजेन्सी । विश्व फुटबलको हस्ती डिएगो म्यारोडोनाले रसिया विश्वकपको उपाधि ब्राजिलले जित्ने अनुमान गरेका छन् ।

रोनाल्डो इटालियन क्लब युभेन्टसमाः पारिश्रमिकको कुरा भने मिलेन

रोनाल्डो इटालियन क्लब युभेन्टसमाः पारिश्रमिकको कुरा भने मिलेन

काठमाडौं । पछिल्लो समय प्रकाशित मिडिया रिपोर्टका अनुसार रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई युभेन्टस पठाउन तयार भएपनि उनको पारिश्रमिकको बारेमा कुरा मिलेको छैन ।

भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

काठमाडौं । रसिया विश्वकपका क्वार्टरफाइनल खेलहरु भोली र पर्सी (शुक्रबार र शनिबार) हुनेछन् । विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

जर्मनीले राष्ट्रिय टोलीको प्रशिक्षक परिवर्तन नगर्ने

जर्मनीले राष्ट्रिय टोलीको प्रशिक्षक परिवर्तन नगर्ने

काठमाडौँ । जर्मनीले राष्ट्रिय टोलीको प्रशिक्षक परिवर्तन नगर्ने भएको छ । टोली विश्वकपको समूह चरणबाटै बाहिरिए पनि जाचिम लोउलाई नै प्रशिक्षणको जिम्मेवारी दिने बताइएको हो ।

जापानका यी दुई खेलाडीले पनि लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

जापानका यी दुई खेलाडीले पनि लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ । जापानी राष्ट्रिय टिमका कप्तान माकोतो हासिबीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन्।

विश्वकप फुटबलः प्रिक्वार्टरफाइनल समीकरण पूरा

विश्वकप फुटबलः प्रिक्वार्टरफाइनल समीकरण पूरा

काठमाडौँ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्रिक्वार्टरफाइलन समीकरण पूरा भएको छ ।

विश्वकपमा विश्वकै महँगा दुई ब्राजिलियन खेलाडी

विश्वकपमा विश्वकै महँगा दुई ब्राजिलियन खेलाडी

काठमाडौँ । ब्राजिलका दुई स्टार खेलाडीले विश्वकपमा ठुलै चर्चा पाइरहेका छन् । नेयमार र कोटिन्हो दुई विश्वकै महँगा खेलाडीहरु हुन् ।

मेस्सी भर्सेस रोनाल्डो, विश्वकपमा को कति तगडा ?

मेस्सी भर्सेस रोनाल्डो, विश्वकपमा को कति तगडा ?

काठमाडाैँ । विश्वकपमा दुई चर्चित खेलाडीहरुले कमाल गर्न सकेनन् ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।