विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

काठमाडौं । मंगलबार राति सम्पन्न नाइजेरिया र अर्जेन्टिनाको खेलसँगै फिफा विश्वकपमा अब मात्र ४ समूहको ८ वटा खेल बाँकी रहेको छ । विश्वकपमा हालसम्म समूह ‘ए’ बाट उरुग्वे र रसिया, समूह ‘बी’बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क तथा समूह ‘डी’ बाट क्रोएशिया र अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
२४ वर्ष पछि साउदी अरबले विश्वकपमा रचेको इतिहास

काठमाडौँ । इन्जुरी समयमा गरेको गोलको मदतमा साउदी अरेबियाले विश्वकपमा इजिप्टलाई २–१ गोलले हराउन सफल भयो।
आजबाट विश्वकप रोमाञ्चक मोडमा, को अन्तिम १६ मा पुग्ने को घर जाने टुंगो लाग्ने

काठमाडौं । आजबाट विश्वकपको समूह चरणको तेस्रो खेल सुरु हुँदैछ । आजबाट सुरु हुने खेलले विश्वकपमा आगामी यात्राको बारेमा टुंगो नलागेका राष्ट्रहरुको बारेमा निर्णय हुनेछ ।
रसिया या उरुग्वेले विश्वकपको अन्तिम १६ मा स्थान बनाए

काठमाडौं । रसिया विश्वकपको समूह ‘बी’बाट आयोजक राष्ट्र रसिया र उरुग्वेले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । बुधबार राति रोस्तोभ एरिनामा सम्पन्न खेलमा उरुग्वेले साउदी अरेबियालाई १–० गोलले पराजित गरेपछि आयोजक राष्ट्र र उरुग्वेले अर्को चरणमा प्रवेश पाएको हो ।
उरुग्वेलाई हराएर जितको खडेरी टार्ला त साउदी अरेबियाले ?

काठमाडौं । विश्वकपको समूह चरणको दोस्रो खेलमा आज दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र एशियाली राष्ट्र साउदी अरेबिया भिड्दैछन् । समूह ‘ए’ को टोली उरुग्वेले यसअघिको खेलमा इजिप्टलाई पराजित गरेर ३ अंक जोडिसकेको छ भने साउदी अंकबिहिन अवस्थामा छ ।
विश्वकपअन्तर्गतका आजका तीन वटै खेल महत्वपूर्ण (कुन खेल कति बजे ?)

काठमाडौं । विश्वकप सुरु भएको छैठौं दिन आज ३ महत्वपूर्ण खेलहरु हुँदैछन् । आज समूूह ‘ए’ को एक खेल तथा समूह ‘बी’ का दुई खेलहरु हुन लागेका हुन् ।
विश्वकप समूह एबाट रसिया रसिया अन्तिम १६ मा पुग्ने इजिप्ट बाहिरिने सम्भावना

काठमाडौं । विश्वकपको समूह ‘ए’ मा रहेको अफ्रिकी राष्ट्र इजिप्ट समूह चरणबाटै बाहिरने सम्भावना प्रवल भएको छ । दोस्रो खेलमा पनि पराजय ब्यहोरेपछि इजिष्ट बाहिरिने खतरा बढेको हो ।
विश्वकपः साउदी अरेवियाका खेलाडीहरु बोेकेको विमानको एउटा इन्जिनमा आगोलागेपछि

काठमाडौँ । साउदी अरेबियाको टोली दोस्रो विश्वकप खेलका लागि रोस्टोभ–अन–डन मा सुरक्षित अवतरण भएका छन् । साउदी अरेबियन फुटबल
११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो ।
फुटबल जितेपछि रुसमा खुसियाली

मस्को । बिहीबार एक भव्य समारोहबीच विश्वकप फुटबल २०१८ सुरु भएको छ । विश्वकप फुटबलको पहिलो खेलमा नै आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।