रसियालाई हराउँदै क्रोएशिया २० वर्षपछि विश्वकपको सेमिफाइनलमा

काठमाडौं । आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न खेलमा क्रोएशियाले रसियालाई पेनाल्टी सुटआउटमा हराएको हो ।
गृहमैदानमा रसियाकाे रक्षापंक्ति ताेड्नुपर्ने क्राेएशियाकाे चुनाैती

मस्को । विश्वकप २०१८ को आयोजक राष्ट्र रूस र पूर्वी युरोपियन मुलुक क्रोएशिया क्वार्टरफाइन चरणको अन्तिम खेलमा आज भिड्दैछन् । यो खेलबाट विश्वकपको सेमिफाइनल चरणमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।
विश्वकपको क्वार्टरफाइनल खेल्ने टिमको टुंगो लाग्यो, कुन खेल कहिले ?

काठमाडौं । रसिया विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । विश्वकपको क्वार्टरफाइनलमा उरुग्वेले पोर्चुगललाई २–१ गोलले, फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले, रसियाले स्पेनलाई पेनाल्टी सुट
स्पेनमाथि ऐतिहासिक जित हातपारेपछि रसियामा खुशीयाली

मस्को । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ ।
यस्तो छ विश्वकपमा दुई गोल गर्ने खेलाडीहरुको सुची

काठमाडौँ । रसियामा जारी विश्वकपमा हालसम्म १३६ गोल भइसकेको छ ।
विश्वकपमा पहिलो पटक ४ जना बैकल्पिक खेलाडी पठाउने टोली रसिया

काठमाडौं । विश्वकपमा पहिलो पटक रसियाले एकै खेलमा ४ जना खेलाडीलाई सब्सिच्युट (वैकल्पिक खेलाडी) गरेको छ । खेलको नियमित समयमा दुवै पक्षबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
विश्वकपको क्वार्टरफाइनलमा रुसले पायो क्रोएशिया प्रतिद्धन्द्धी

काठमाडौं । रसिया विश्वकपको क्वार्टरफाइनलको नयाँ समिकरणमा आयोजक राष्ट्र रुसले क्रोएशिया प्रतिद्धन्द्धी पाएको छ । रुसले स्पेनलाई तथा क्रोएशियाले डेनमार्कलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
पेनाल्टीमा स्पेनलाई पराजित गर्दै आयोजक राष्ट्र रसिया विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । पेनाल्टीमा स्पेनलाई हराउँदै विश्वकपको आयोजक राष्ट्र रसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति लुज्निकी रंगशालमा सम्पन्न खेलको नियमित समयमा दुवै पक्षबाट १–१ गोल मात्रै भएको कारणले गर्दा खेल अतिरिक्त समयमा गएको थियो ।
बल पोसेसन राख्न माहिर स्पेनले रसियाविरुद्ध कस्तो खेल्ला ?

काठमाडौं । आज विश्वकपको अन्तिम १६ मा समूह ‘बी’ को विजेता राष्ट्र स्पेन र समूह ‘ए’ को उपविजेता तथा आयोजक राष्ट्र रसियाबीच क्वार्टरफाइनल प्रवेशको लागि भिडन्त हुँदैछ ।
विश्वकपको अन्तिम १६ मा आज दुई खेलहरु हुँदै

काठमाडौं । विश्वकपको नकआउट चरणमा आज पनि दुई महत्वपूर्ण खेलहरु हुँदैछन् । आज राति हुने पहिलो खेलमा स्पेनविरुद्ध आयोजक रसिया मैदानमा उत्रनेछ । लुज्निकी रंगशालमा बेलुकी पौने ८ बजे सुरु हुने खेलमा दुई राष्ट्रमध्ये एक राष्ट्र क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने एक राष्ट्रको यात्रा समाप्त हुनेछ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।