‘कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । विस्तृतमा


अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः एक चर्चा

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः एक चर्चा

विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरण हेतु विभिन्‍न कार्यक्रमको आयोजना गरी धुमधामले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँछन् । यस दिन समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याउने अग्रणी महिलाहरुलाई सम्झना गर्दै र सम्मान दर्शाउने गरिन्छ ।

माझीबस्ती : यथार्थ र भ्रम

माझीबस्ती : यथार्थ र भ्रम

अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन् । ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्' शिर्षकका ति भ्रामक समाचारहरुसँगै माझी बस्तीका केहि ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

स्वार्थ मिल्दा एक हुने नेताहरु !

स्वार्थ मिल्दा एक हुने नेताहरु !

नेपालको राजनीति मैले बुझे, देखे, भोगे अनि सुने देखि नै अस्थिर छ । यो अस्थिरता कसले ल्यायो ? किन ल्यायो ? किन ल्याउनु पर्‍यो ? यसले फाइदा कसलाई ? यो चाहने को ? किन स्थिरता हुनै सक्दैन ? धेरै प्रश्नहरु अनुत्तरित छन किनकी धेरैले बुझेर पनि उत्तर दिन मान्दैनन किनकी सही उत्तर दिदै हिडे उसको हातमुख नै जोडिन मुस्किल छ ।

बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता

बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता

नेपालमा जस्तै बेलायतमा पनि हरेक १० वर्षमा जनगणना हुने गर्दछ । बेलायतका चार वटा राज्यहरूमध्ये इङ्गल्यान्ड र वेल्समा एउटा संस्थाले जनगणना गर्ने गर्दछ भने स्कटल्याण्ड र नर्देन आयरल्याण्डमा अलग अलग संस्थाले जनगणना गर्ने गर्दछन् । इङ्गल्यान्ड र वेल्सको जनगणना अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस) ले गर्दछ भने स्कटल्याण्डको न्याशनल रेकर्ड अफिस अफ स्कटल्याण्डले गर्दछ ।

कसले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

कसले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

स्वास्थ्यकर्मी र सरसफाइका साथीहरुलाई यो खोप लगाइँदै छ । यस विषयमा म केही जानकारी गराउन चाहान्छु । सर्वप्रथमत यो खोप सुरक्षित छ । यसबाट कुनै किसिमको हानिकारक प्रभावहरु हुनेछैनन् भन्ने कुरा अनुसन्धानहरुबाट सिद्ध भइसकेको छ । त्यसकारण निर्धक्क भएर यो खोपमा विश्वास गरेर लगाउनु हामी सबैको कर्तब्य हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ’

‘प्रधानमन्त्री केपी शर्मा ओलीको कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको बिषय भएको छ ।

नागरिक बिहिन राष्ट्र

नागरिक बिहिन राष्ट्र

पोखरा । साल २०६२/६३ को राष्ट्र व्यापी अग्रगामी आन्दोलन पश्चात् निर्माण भएको एउटा राजनैतिक परिवर्तनको सतही र अपुरो विश्लेषण हुनेछ सायद यो आलेख । परिवर्तनका निम्ति लडिएका सम्पुर्ण संघर्षहरुको विश्लेषण गर्ने न मेरो ल्याकत छ ।

सोचको सार्थकता ?

सोचको सार्थकता ?

विविधता भित्रको एकता भित्र देखिने अन्तरंगहरुमा पनि अनेकता देख्न सकिन्छ । आफैमा शुद्धता रहनु र भोगाईको गहिराईतामा पुग्नु शाव्दिकतामा एक भएता पनि यसमा पनि असमानता हुदो रहेछ । यहि पेरिफेरिमा गुज्रिएको कालखण्डहरु परापुर्वकाल देखी निहित स्वार्थ विना गतिशिल वनेता पनि त्यसको आरोह अवरोह जीवनको भोगाई वन्दो रहेछ । यहि भोगाईको परिवन्धित स्वरुप नै जीवनको यहि एउटा अंश रहेछ । त्यहि अंशको कणमा हामी गुज्रिरहेका छौ ।

‘सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं’

‘सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं’

वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउँछौं ।

नेकपा विभाजनः ‘घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु’

नेकपा विभाजनः ‘घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु’

जीवनको पीडादायी निर्णय सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ्गा जुटाए, कसैले इट्टा बनाए, कसैले रड सिमेन्टको जोहो गरे । कतिले कर्मी कामको तालिम लिए, कतिले सेनिटरी सामान ल्याए ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।