‘कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । विस्तृतमा


गोरखा भुपुहरु बेलायतामा – समानताको मुद्धा कहिलेसम्म ?

गोरखा भुपुहरु बेलायतामा – समानताको मुद्धा कहिलेसम्म ?

गोरखा आन्दोलनको समय थियो । एकातिर संगठन निर्माणमा कठिनाई थियो भने अर्को तर्फ जायज माग होइन भन्ने सम्बन्धित आफ्नै जमात र जमातसित सम्बन्धित अन्य बाहिरीय बुद्धिजीविहरुको ठोकुवा उत्तिकै प्रबल थियो । परराष्ट्रहरुसितको पहुच भएका जनताका लागि बोल्न सक्ने सरकारको उच्च तहमा विराजमान राजनीतिपाटिका हुन वा प्रहरी, प्रशासन वा न्यायक्षेत्रका सवैलाई बृटिश गोरखा भुपुहरुको माग जयज हो भन्ने थाहा भएपनि उनीहरुले निको मानिरहेका थिएनन् ।

कुनै पनि देशको भाषा सिक्ने १० सहज उपाय

कुनै पनि देशको भाषा सिक्ने १० सहज उपाय

एकछिन कल्पना गर्नुहोस् त भाषा नभएको भए आफना भावना र विचार कसरी व्यक्त गथ्र्यौ ? एकआपसमा कसरी प्रतिक्रिया जनाउथ्यौँ ? भाषाले हामीलाई सजिलोसँग प्रतिक्रिया जनाउन, विचार व्यक्त गर्न र भावना पोख्न सहज बनाउँछ । वाक्य र शब्द बनाएर प्रतिक्रिया जनाउने मानिसको यो सिर्जनशिल कला साँच्चिकै सुन्दर छ ।

‘नेपालको शक्ति संघर्षका निर्णायक युद्ध नेपालका डाँडाकाँडामा होइन, दिल्लीका बैठकहरूमा भएका छन्’

‘नेपालको शक्ति संघर्षका निर्णायक युद्ध नेपालका डाँडाकाँडामा होइन, दिल्लीका बैठकहरूमा भएका छन्’

बीबीसीका चर्चित विदेश मामिला संवाददाता हम्फ्री हक्सलेको Democracy Kills पुस्तक लोकतन्त्र विरोधी ‘प्रतिगामी’ बमन होइन । तर ‘पश्चिमा शैलीको लादिएको लोकतन्त्र’का घातक खतराहरुको सूक्ष्म विश्लेषण हो ।

विद्यार्थीले काम र पढाइलाई कसरी समायोजन गर्ने ? ५ टिप्सहरू

विद्यार्थीले काम र पढाइलाई कसरी समायोजन गर्ने ? ५ टिप्सहरू

जुनसुकै व्यक्तिका लागि कलेजमा अध्ययनरत समय निकै नै तनाबमय हुने गर्दछ । तपाइले पहिले उच्च शिक्षामा पढिरहनुभएको भन्दा धेरै पढ्न पर्नुका साथै सायद तपाइ घरबाट टाढा रहेर जुनसुकै काममा अभिभावकको सहयोगबिना रहनुहुने भएकाले अन्य थुप्रै व्यवधानहरू रहने गर्दछन् । साथसाथै, यसै उमेरमा गरिने पार्टीहरू, खेलकुद गतिविधि तथा अन्य मनोरञ्जनात्मक कार्यले पनि तपाइको तालिकामा स्थान पाउनै पर्यो ।

प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ

एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं ।

संकटका बेला सत्ता परिवर्तनको खेल

संकटका बेला सत्ता परिवर्तनको खेल

संकटका बेला सत्ता परिवर्तनको खेल, इतिहासले याद राख्नेछ यी काला दिनहरु र राजनीतिज्ञहरु

'ओलीले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन्'

'ओलीले  शासन चलाउने नैतिक आधार गुमाइसकेका छन्'

लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।

ड्राइभरको नैतिक संकटः बाइरोडको बाटोमा धुलो उडाउँदै

ड्राइभरको नैतिक संकटः बाइरोडको बाटोमा धुलो उडाउँदै

सरकारः राज्य संचालन गर्न राज्यका हरेक पक्षले आफ्नो अधिकार सुम्पिएको शक्तिशाली सर्वभौमशक्ति हो । उस्को बाध्यकारिता भनेको नैतिकता नै मुख्य हो । सर्वशक्तिमान सरकार, राज्यको हरक्षेत्रले अनुसरण गर्ने आदर्श पनि हो । सरकारको आदर्शीकरणले राज्य संचालन हुन सरकारमा हुनु पर्ने नैतिकता नै यस्तो अस्त्र हो, जस्को कारण सरकारमा स्वतःस्फूर्त मार्गनिर्देशन भएको हुन्छ । अझ लोकतन्त्रमा त नैतिकता नै लोकतन्त्रको प्राण हो ।

‘आजसम्म प्रधानमन्त्रीजी यस संसद्भित्र नदेखिनु उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ?’

‘आजसम्म प्रधानमन्त्रीजी यस संसद्भित्र नदेखिनु उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ?’

सम्माननिय सभामुख महोदय, हाम्रो देशका प्रधानमन्त्री केपी ओलीजीले केही दिन अगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । यसमा सत्यता कति छ ? यथार्थ के हो ?

सुगमबाट ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा

सुगमबाट ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा

कर्णाली प्रदेशमा पनि स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइहुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । धेरैले त पत्याउँदैनन् पनि । सम्भव देख्नेले भने त्यसलाई सहजरुपमा ग्रहण गर्छन् । नपत्याउने र असम्भव देख्नेहरुका अगाडि देखिने गरी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले यही चैत २ गतेबाट चिकित्सा शिक्षाको स्नातकोत्तर तहको पढाइ प्रारम्भ गरेको छ ।

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।