‘ऐना झ्यालको पुतली’: गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ । विस्तृतमा


वीर गोर्खाली अभियान किन ?

वीर गोर्खाली अभियान किन ?

आज हाम्रो जीवनको परिभाषा नै बदलिएको छ । स्वाभिमान, पहिचान, अस्तित्व, चिनारी जे भन्नोस् कसैको कुनै भाउ छैन । मानिसमा न उमंग छ न कुनै आत्मियता । यहाँ त्रास छ भरे खान पाइन्छ कि पाइँदैन । कतिञ्जेल बोक्ने त्रास र आस ? बर्बादीको लामो श्रृंखला बोकेका आजको पुस्ताको न त कुनै वर्तमान देखिन्छ, न त भविष्य !

सरल सहयात्रीको खुला प्रश्नः नेपाली हुनुमा पनि मज्जा छ र रबी जी ?

सरल सहयात्रीको खुला प्रश्नः नेपाली हुनुमा पनि मज्जा छ र रबी जी ?

म त्यतिबेला आफैंसँग फ्यास्स परें, जतिबेला तपाईंको वास्तविकता थाहा पाएँ । रवी लामिछाने त नेपाली मूलको अमेरिक नागरिक पो बनिसकेको रहेछ ।

के नेपालमा चिनियाँ रेल कुद्ला ?

के नेपालमा चिनियाँ रेल कुद्ला ?

के नेपालमा चिनियाँ रेल कुद्ला रु यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो । विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री डा।प्रकाशशरण महतले भन्नुभएको थियो—निकै ठूलो प्रयासबाट हामीले यस सम्झौतामा हस्ताक्षर गरेका छौँ, अब नेपाललाई चीनसँगको ‘कनेक्टिभिटी’ बढाउने र छिमेकीको समृद्धिबाट कसरी लाभलिने भन्ने कुरा हामीमै भरपर्छ ।

सलाम ! मेधा, बशुधा र मञ्जरी

सलाम ! मेधा, बशुधा र मञ्जरी

वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनको खबरले एकैचोटि ‘सिङ्गो देश’ नै स्तब्ध भयो । आफन्त, शुभचिन्तक र देवकोटाले उपचार गरेर विसेक भएकाहरु रोए, चिच्याए । तर, देवकाटाकी श्रीमती मधुसँगै छोरीहरु मेधा, बशुधा र मञ्जरी रोएको, कराएको देखिएन ।

त्यो मन त नेपाली नै थियो, तर...

त्यो मन त नेपाली नै थियो, तर...

त्यो समय मविन १४ वर्ष पुगेर १५ मा हिँडदै गरेको युवावस्थाको केटो थियोे । उनीहरु दुई भाइ थिए । भाइ नविन हो ।

नेपालको कर्मचारीतन्त्रः समृद्धिको बाधक कि साधक ?

नेपालको कर्मचारीतन्त्रः समृद्धिको बाधक कि साधक ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको उदय प्रधानमन्त्रीका रूपमा भएपछि राज्य व्यवस्थाबाट मुलुक र जनताले विकास र समृद्धिको व्यग्र प्रतिक्षा गरेका छन् ।

‘संखुवासभाको शान, संखुवासभाली हाम्रो पहिचान’

‘संखुवासभाको शान, संखुवासभाली हाम्रो पहिचान’

संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् संखुवासभालीहरुको एक आवश्यकता ।

समाजवादको जग कृषि तर कसरी ? कता जादैँछ कृषिपथ ?

समाजवादको जग कृषि तर कसरी ? कता जादैँछ कृषिपथ ?

पहिचान, सम्मानको अभावमा खेतिपातीमा संलग्न किसानहरुको ठूलो सङ्ख्या कृषि पेसाबाट दिनानुदिन बाहिरिँदै छ । हजारौं वर्षदेखि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको कृषि पेसाको शृङ्खला लगभग रोकिने दिशातर्फ उन्मुख छ । कृषिमा युवालाई आकर्षित गर्न नसक्दा दैनिक १५ सय युवा विदेशी भूमिमा पसिना बगाउन बाहिरिरहेका छन् ।

सरकार, सिन्डिकेट, सुशासन र सुसंस्कार

सरकार, सिन्डिकेट, सुशासन र सुसंस्कार

अहिले जताततै सिन्डिकेटको चर्चा छ । हुन पनि किन नहोस् ? सर्वसाधारण जनता, व्यापारी, कर्मचारी एवं संघीय, प्रादेशिक र स्थानीय सरकार सबै निकायको टाउको दुखाईको बिषय हो सिन्डिकेट ।

बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन ।

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।