व्यवसायी चन्द्रप्रसाद ढकालको कोरोना अनुभव

कोभिड संक्रमणबाट मुक्त भई आज अस्पतालबाट घर आएको छु । यस क्षणमा मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेताज्यूहरुलगायत सबै आदरणीय महानुभावहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु । विस्तृतमा


भ्रष्टाचारमा शुन्य सहनशीलता रे ! साँच्चै ?

भ्रष्टाचारमा शुन्य सहनशीलता रे ! साँच्चै ?

यसको ब्यापकता यति छ कि सरकारी निकाय र कर्मचारी, सार्वजनिक पद धारण गरेको कुनै व्यक्ति, जनप्रतिनिधि, गैह्र सरकारी निकाय, अन्तर्राष्ट्रिय निकाय, समाजका विभिन्न अंग र निकायमा सबैमा यसको प्रभाव र असर छ ।

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ ।

समृद्धि सपनाको जग कति बलियो छ ?

समृद्धि सपनाको जग कति बलियो छ ?

नेपालको इतिहासमा पहिलो पटक दुई तिहाईको हाराहारीमा कम्युनिस्टहरूको बहुमतको सरकार बनेको छ । सम्बभतः यो सरकार हालसम्मकै शक्तिशाली सरकार पनि हो ।

आज अत्ति नै माया लाग्छ पासपोर्टको !

आज अत्ति नै माया लाग्छ पासपोर्टको !

किशोरावस्थाको कुन स्मृति पहिलो हो भन्ने कुराले सायद हामी सबैलाई सताइरहन्छ होला । मेरो पहिलो स्मृतिको रुपमा २०६६ सालमा १० कक्षा पास गर्ने बित्तिकै बुबाले एउटा क्लियर ब्याग ल्याई दिनुभयो । र, भन्नूभयो– ‘तेरा सबै कागजपत्र अब यहि ब्यागमा सम्हालेर राखेस् ।’

एसएसपी ऐरको एकवर्षे कार्यकाल: कमाण्ड कन्ट्रोल र अपराध नियन्त्रणमा सफल

एसएसपी ऐरको एकवर्षे कार्यकाल: कमाण्ड कन्ट्रोल र अपराध नियन्त्रणमा सफल

ललितपुर प्रहरीले गत एक वर्षको अवधिसम्म सञ्चालन गरेको गतिविधिले जिल्लामा अपराध नियन्त्रण, शान्तिपूर्ण वातावरण कायम र उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको छ । आपराधिक गतिविधिको सकेसम्म निराकरण, घटना घटिहाले तुरुन्त प्रहरी परिचालन तथा अपराधमा संलग्न जोकोहीलाई

कम्युनिस्टलाई गलत भन्ने ठाउँ किन राख्दैन कांग्रेस ?

कम्युनिस्टलाई गलत भन्ने ठाउँ किन राख्दैन कांग्रेस ?

कम्युनिस्टहरू कम्युनिस्टजस्ता भएनन्, यो देश र प्रजातन्त्रका निम्ति ठूलो समस्या होइन किनभने बिग्रिएका कम्युनिस्ट प्रचलित प्रजातन्त्र र राष्ट्रवादका निम्ति अनुकूल बन्न पनि सक्छन् । तर, प्रजातन्त्रवादी नै बिग्रिए भने ती राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धक भूमिकामा उपयोगी ठहर हुन सक्दारहेनछन् ।

अष्ट्रेलियामा गाडी चलाउन सिक्दाको साहसिक क्षण

अष्ट्रेलियामा गाडी चलाउन सिक्दाको साहसिक क्षण

लगातार तीन महिना काम गरिसकेपछि अन्ततः मैले मास्कटमा गर्दै आएको बिल्डिङ क्लिनिकको काम छोड्ने निर्णय गरेँ ।

नेताहरुलाई भ्रष्टाचारले पोल्दै

नेताहरुलाई भ्रष्टाचारले पोल्दै

काठमाडौं । नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् ।

मधेसमा राजकाज र मातृभाषाको बहस

मधेसमा राजकाज र मातृभाषाको बहस

जनकपुरमा २०७५ वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनको क्रममा मुख्यमन्त्री लालबाबु राउतले हिन्दीमा भाषण गरेपछि भाषाबारे नयाँ ढंगबाट बहस शुरु भयो । मुख्यमन्त्रीको भाषणलाई लिएर विभिन्न टिकाटिप्पणी बाहिर आए । मुख्यमन्त्रीले हिन्दी भाषामा भाषण गर्नुहुँदैन थियो भन्ने मत मधेसभित्रै पनि उठ्यो ।

‘मलाई अङ्ग्रेजी आउँदैन’ भन्दै खुम्चिएर बस्न जरुरी छ ?

‘मलाई अङ्ग्रेजी आउँदैन’ भन्दै खुम्चिएर बस्न जरुरी छ ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हालै अन्तर्राष्ट्रिय फोरममा अङ्ग्रेजीमा दिनुभएको मन्तव्य अहिले निकै चर्चामा छ । विगतमा ऊर्जामन्त्री हुँदा लोडसेडिङ कम गर्ने विभिन्न उपायहरू निकालेर सर्वसाधारणमा असल नेताको छाप छोड्नुभएका र अहिले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रयास गरिरहनुभएका

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।