‘ऐना झ्यालको पुतली’: गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ । विस्तृतमा


‘रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेको जस्तो अनुभूति भएको छ’

‘रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेको जस्तो अनुभूति भएको छ’

म एकसातासम्म कोरोना संक्रमित भएर आइसोलेसनमा रहनुपर्यो । असोज १७ देखि २३ गतेसम्मको मेरो अनुभवले कोरोना कडा अनुशासन पालना गरी लड्नुपर्ने महामारी हो र यससँग लापरबाही गर्नु जीवनकै खेलवाड हो ।

यो देशमा छोरीहरु सुरक्षित छन् ?

यो देशमा छोरीहरु सुरक्षित छन् ?

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ ।

'म यस महामारीबाट हाललाई उम्किएँ'

'म यस महामारीबाट हाललाई उम्किएँ'

कोरोनाको अनुभव व्यक्ति-व्यक्तिमा फरकफरक छ। कोही लक्षणसहितको संक्रमित हुनुहुन्छ। उहाँहरुको अनुभवले भन्छ- यसले पीडा दिन्छ, गाल्छ। ज्यानै गए अन्तिम अवस्थामा आफन्तहरुले मुखसमेत हेर्न पाउँदैनन्। कोही लक्षणबिनाको संक्रमित हुनुहुन्छ। हप्ता/दश दिनमा भाइरसमुक्त! उहाँहरुको अनुभवमा कोरोना त केही नै हैन रहेछ! पानीसानी खायो खलास्!!!

‘भायानेट ! तिमीले दिएको सास्तीले जागिर जाने भो !’

‘भायानेट ! तिमीले दिएको सास्तीले जागिर जाने भो !’

नेपालमा लकडाउन सुरु भएको अघिल्लो दिनदेखि नै म कार्यालय गएको छैन । मैले गर्ने कामको लागि एउटा साधरण ल्यापटप र भरपर्दो इन्टरनेट काफी छ । सोही कारण मैले यो कोरोनाभाइरस (कोभिड– १९)को महामारीको समयमा पनि घरैबाट काम गरिरहेको छु ।

नेकपा अध्यक्षद्वयलाई केन्द्रीय समिति सदस्य मल्लको यस्तो सुझाव

नेकपा अध्यक्षद्वयलाई केन्द्रीय समिति सदस्य मल्लको यस्तो सुझाव

एंगेल्सले माक्र्सको बारेमा भनेको भनाई -“माक्र्सवाद वो नही है, जो माक्र्सको उदघृत करता हैं, या मुझे उदघृत करता हैं, असली माक्र्सवाद उसका हैं–जो माक्र्स नें आप्की जगह पर सोचा होता । मै बार बार कहता हुँकी जो माक्र्स ने आप्की जगह पर सोचा होता, वोही माक्र्सवादी हैं, तो कोशिष त करो । (पुँजीका संकट औं माक्र्सवादी चुनौती, सम्पादक कृष्ण सिंह २०१४ पहिलो संस्करणबाट)

संविधानको मर्म यही होला !

संविधानको मर्म यही होला !

०४६ सालको परिवर्तन केवल राष्ट्रभित्र मात्रकै शक्तिको भरमा भएको थिएन । नेपाललाई कसरी राजनीतिक रुपमा कमजोर पार्न सकिन्छ भनेर लागेका वाह्य शक्तिहरुले नेपालका राजनीतिक दलका केही नेताहरुलाई गोटी बनाएर गरिएको प्रयोग थियो । त्यसबेला विजारोपण भएको प्रयोगले सार्थकता पाउँदै गएपछि अहिलेको अवस्था आएको बुझ्न सकिन्छ । प्रजातन्त्रवादी, उदार मनोभावका राजा विरेन्द्रको वंशनासको यथार्थता अहिलेसम्म बाहिर नआउनु र ल्याउँने आँट कतैबाट नहुनु संयोग मात्र पटक्कै होइन ।

हरेक तिन वर्षमा पर्ने पुरुषोत्तम महिनाको पौराणिक,ज्योतिषी र सामाजिक मूल्य मान्यता

हरेक तिन वर्षमा पर्ने पुरुषोत्तम महिनाको पौराणिक,ज्योतिषी र सामाजिक मूल्य मान्यता

काठमाडौं । पुरुषोत्तम महिनालाई अधिकमास,मलमास पनि भनिन्छ । यस महिनामा भगवान विष्णुको पूजाआजा हुन्छ । अन्य देवकार्य र पितृकार्य वर्जीत छ तर आफूले गर्ने दैनिक पूजा पाठ भने वर्जित छैन । वर्ष दिनलाई ठिकसँग मिलाउनको लागि मलमास र क्षयमास आउने गर्दछ ।

कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ हजार ६०० भन्दा बढी पुगेको छ । शुक्रबार हालसम्मकै उच्च २ हजार २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो । शुक्रबार जम्मा ११ हजार ४५८ स्वाब परीक्षण भएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

'म जिम्मेवारीमा आउँदा अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो थियो'

'म जिम्मेवारीमा आउँदा अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो थियो'

नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरू तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो।

विनोद चौधरीको कोरोना अनुभव

विनोद चौधरीको कोरोना अनुभव

मलाई कोरोनाको संक्रमण देखिएको जानकारी गराएपछि जुन प्रकारको माया सद्भाव र शुभकामनाहरु तपाईहरुबाट पाएँ, त्यसबाट म साँच्चै भावविभोर भएको छु । मलाई कोरोनाले कुन बेला छोइसकेछ थाहै भएन । मान्छे न हो संक्रमण लागेको थाहा पाउनेबित्तिकै एकछिन त आत्तिए । तर, हिम्मत चाँही हारिन । खासै कुनै लक्ष्यण पनि देखिएका थिएन ।

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।