‘विश्व अर्थतन्त्रमा आफ्नो ‘इन्ट्रेष्ट’मा मात्रै काम हुन थाले समस्या आउन सक्छ ?’

काठमाडौँ । विश्वका विभिन्न मुलुकबीच हुने व्यापारसम्बन्धी काम कारवाहीमा संस्थागत एवं कानूनी आधार उपलब्ध गराउने उद्देश्यले सन् १९९५ जनवरीमा स्थापना भएको विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलन केहीअघि मात्रै सम्पन्न भएको छ । नेपालले सन् २००४ मा सदस्यता प्राप्त गरेदेखि नै सङ्गठनका उच्चस्तरीय बैठकमा सहभागिता जनाउने कार्यको निरन्तरतास्वरुप जुन १२ देखि १६ अर्थात् (यही जेठ २९–असार २) सम्म भएको १२औँ मन्त्रिस्तरीय सम्मेलनमा पनि सक्रियताका साथ आफ्नो सहभागिता जनाएको छ । विस्तृतमा


‘नेपाल बन्छ, जब नेपालमा बनाइन्छ’

‘नेपाल बन्छ, जब नेपालमा बनाइन्छ’

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै चिन्ता गरेको सुनिन्छ । तर हामीले हाम्रो पैसा बाहिरिन नदिनका लागि के गर्न सक्छौं भन्ने विषयमा खासै ध्यान दिइएको छैन ।

याक्थुङ पालुङवा वंशको अन्तिम राजा युफत्ताहाङ

याक्थुङ पालुङवा वंशको अन्तिम राजा युफत्ताहाङ

याक्थूङ पालुङवा वंशको अन्तिम राजा युफत्ताहाङ थिए । उनको राज्यको नाम पालुङवादेन थियो । राजधानी सांवानेबा थियो । पालुङवादेन राज्यलाई पालुङवा राज्य सांवानेबा राज्य पनि भनिन्थ्यो । यो थाङवा यक (तमरथुम) अन्तर्गत को एक शक्तिशाली राज्य थियो । हाल यो राज्य क्षेत्र लिम्वुवानको ताप्लेजुङ फुङलीङ नगरपालिकाको सिम्ले, दोखुमा पर्दछ ।

नगरप्रमुख साम्पाङको श्रमदान अभियान

नगरप्रमुख साम्पाङको श्रमदान अभियान

धरान। सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उनले अभियान नै सुरु गरेका छन्। उनको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन्।

प्रदेश नं १ को नाम के राख्ने?

प्रदेश नं १ को नाम के राख्ने?

विराटनगर। मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश १ मात्र बाँकी छ। आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन। प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ र यसलाई स्वाभाविक ठान्छन् राजनीतिक विश्लेषकहरू।

सरकारको एक वर्षः खोपमा सफलता

सरकारको एक वर्षः खोपमा सफलता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्ष आपूm प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभामा बोल्ने क्रममा आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप रहेको बताएका थिए । आफ्नो सरकारले पहिलो प्राथमिकताका रूपमा सबै नागरिकलाई खोप उपलब्ध गराउने बताएका थिए ।

‘विश्व अर्थतन्त्रमा आफ्नो ‘इन्ट्रेष्ट’मा मात्रै काम हुन थाले समस्या आउन सक्छ ?’

‘विश्व अर्थतन्त्रमा आफ्नो ‘इन्ट्रेष्ट’मा मात्रै काम हुन थाले समस्या आउन सक्छ ?’

काठमाडौँ । विश्वका विभिन्न मुलुकबीच हुने व्यापारसम्बन्धी काम कारवाहीमा संस्थागत एवं कानूनी आधार उपलब्ध गराउने उद्देश्यले सन् १९९५ जनवरीमा स्थापना भएको विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलन केहीअघि मात्रै सम्पन्न भएको छ । नेपालले सन् २००४ मा सदस्यता प्राप्त गरेदेखि नै सङ्गठनका उच्चस्तरीय बैठकमा सहभागिता जनाउने कार्यको निरन्तरतास्वरुप जुन १२ देखि १६ अर्थात् (यही जेठ २९–असार २) सम्म भएको १२औँ मन्त्रिस्तरीय सम्मेलनमा पनि सक्रियताका साथ आफ्नो सहभागिता जनाएको छ ।

‘कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’

‘कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए ।

‘समृद्ध नेपालः सुखी नेपाली’को आकाङ्क्षा साकार पार्नु नै समाजवाद हो

‘समृद्ध नेपालः सुखी नेपाली’को आकाङ्क्षा साकार पार्नु नै समाजवाद हो

हामीले प्रविधिको प्रयोग, सूचना प्रविधि क्षेत्रको प्रयोग कसरी गर्न सक्छौं, एप्सहरूको विकास र तिनको सदुपयोग कसरी गर्न सक्छौं, तिनलाई सूचना प्राप्त गर्ने र सूचना सम्प्रेषण गर्ने, ज्ञान प्राप्त गर्ने र ज्ञान सम्प्रेषण गर्ने माध्यमको रूपमा अधिकतम प्रयोग कसरी गर्न सक्छौं ?

फुर्पा लामाको छुवाइ, मिरुनाको थप्पड अनि धार्मिक र जातिय उठान

फुर्पा लामाको छुवाइ, मिरुनाको थप्पड अनि धार्मिक र जातिय उठान

यहाँ धेरै ‘अवैधानिक’ न्यायाधिशहरुको बिचमा, धेरै ‘अवैधानिक’ वकिलहरुको बिचमा अनी धेरै पक्ष–विपक्षको बिचमा मलाई पनि सहभागी हुन मन लाग्यो। किनकी हाम्रो समाज, हाम्रो समुदाय, हाम्रो मनोविज्ञान अनी हाम्रो जीवनशैली कानुन, अदालत अनि प्रहरी प्रशासन भन्दा बाहिर हावामा अनियन्त्रित रुपमा छिन्न भिन्न भएर मडारिन्दै गुजुल्टिएर अघि बढिरहेको छ। आज हाम्रो देशमा धेरै कानुनमा भन्दा प्रहरी प्रशासनमा भन्दा आन्दोलन भिडभाड अनी शक्ती र ओहोदाको प्रदर्सनिमा विश्वाश राख्ने गरेको त अनुभूति हुन्छ।

सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’

सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’

भोजपुर । श्रीमान्–श्रीमतीबीचको मनमुटाव तथा अन्तरकलहका कारण हुने सम्बन्धविच्छेदले बालश्रमको समस्या बढ्न थालेको छ । बाबुआमाबीच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने देखिएको छ । बाबुआमाको साथ टुटेपछि जीवन गुजारा गर्न उनीहरु श्रम गर्न बाध्य हुने गरेका छन् भने अर्कातिर बालापनमा बाबुआमाको मायाको अभावमा उनीहरु गलत सङ्गतमा समेत लाग्ने गरेका छन् ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।