‘ऐना झ्यालको पुतली’: गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ । विस्तृतमा


कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?

कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?

कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ ।

‘ऐना झ्यालको पुतली’: गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

‘ऐना झ्यालको पुतली’:  गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ ।

देशको हरेक संवैधानिक संस्था र संरचना यसरी ध्वस्त हुँदै गएपछि देश कसरी स्वाभिमानपूर्वक उभिरहन सक्ला?

देशको हरेक संवैधानिक संस्था र संरचना यसरी ध्वस्त हुँदै गएपछि देश कसरी स्वाभिमानपूर्वक उभिरहन सक्ला?

‘विदेशी बुहारीलाई एउटा हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिने 'राष्ट्रघाती नागरिकता' विधेयक’लाई राष्ट्रपतिले रोकेको खबर भर्खरै पढ्नुभो होला

जनताका प्रतिनिधिद्वारा जारी लोकतान्त्रिक र समावेशी संविधान

जनताका प्रतिनिधिद्वारा जारी लोकतान्त्रिक र समावेशी संविधान

विभिन्न कारण र समयका विश्वका आन्तरिक द्वन्द्वहरुको व्यवस्थापनका उदाहरण दिँदा नेपाल छुट्यो भने त्यो व्याख्या अधुरो हुन पुग्दछ । किनभने नेपालको वर्तमान संविधान यस्ता आन्तरिक द्वन्द्व व्यवस्थापनको विश्वकै एक सफलताको उदाहरण हो । छोटै समयमा नेपालले सफलता प्राप्त गरेको शान्ति प्रक्रियाको एउटा उपज नेपालको वर्तमान संविधान हो भन्दा हुन्छ ।

चोलेन्द्र शमशेर, छानबिन समिति र एनसेल

चोलेन्द्र शमशेर, छानबिन समिति र एनसेल

नेपाल बारले पनि एनसेलको बारेमा सोहि धारणा संसदमा पेश गरेकोमा मेरो आपति थियो। के नेपाल बार केहि कानून व्यवशायीहरुको ईशारामा चल्ने संस्था हो ? के नेपाल बारको पनि धारणा एनसेलले पूँजीगत लाभकर छली गरेको होइन भन्ने हो ?

चिनियाँ नेता ली भ्रमणको सन्देश

चिनियाँ नेता ली भ्रमणको सन्देश

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसकेका छन् । भ्रमणको सन्देश कस्तो रह्यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ ।

मलाई व्यङ्ग गर्ने ‘बरिष्ठ नेता’लाई १५ प्रश्न

मलाई व्यङ्ग गर्ने ‘बरिष्ठ नेता’लाई १५ प्रश्न

लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एकजना ‘बरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो:

मानव–वन्यजन्तुको द्वन्द्व बढ्दै

मानव–वन्यजन्तुको द्वन्द्व बढ्दै

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पाएका छैन । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ ।

समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैनः प्रदीप गिरी

समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैनः प्रदीप गिरी

नेपालका समाजवादी चिन्तकको खोजी गर्दा विपी कोइराला र प्रदीप गिरीको नाम मुख्य रुपमा आउँछ । तर, प्रदीप गिरीले विपीको समाजवादमा के भन्नुभयो ? एसियाली समाजवाद सङ्गठनको जन्मदाता जयप्रकाश नारायण र लोहियाको समाजवादका बारेमा के भन्नुभयो ? गान्धीका बारेमा के भन्नुभयो ? यी सबैबाट पाएको निष्कर्षलाई गिरीले कसरी अनुशरण गरिरहेका थिए ? र अब नेपालले समाजवादको ढाँचा कस्तो भन्नुभयो ? यसमा बहस चलाउनुपर्ने भएको छ ।

नागरिकता विधेयक र राष्ट्रियसभाको भूमिका...

नागरिकता विधेयक र राष्ट्रियसभाको भूमिका...

फेरि पनि म अनुरोध गर्दछु राष्ट्रियसभाको बैठकबाट नागरिकता विधेयक सच्याएर पारित गरौँ । नेपाली जो अनागारिक भएर धेरै दुःख पाइरहेका छन उनिहरुलाइ नेपालको नगारिक बन्न पाउने अधिकारबाट बञ्चित नगरौं ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।