स्वार्थ मिल्दा एक हुने नेताहरु !
नेपालको राजनीति मैले बुझे, देखे, भोगे अनि सुने देखि नै अस्थिर छ । यो अस्थिरता कसले ल्यायो ? किन ल्यायो ? किन ल्याउनु पर्यो ? यसले फाइदा कसलाई ? यो चाहने को ? किन स्थिरता हुनै सक्दैन ? धेरै प्रश्नहरु अनुत्तरित छन किनकी धेरैले बुझेर पनि उत्तर दिन मान्दैनन किनकी सही उत्तर दिदै हिडे उसको हातमुख नै जोडिन मुस्किल छ ।
विस्तृतमा
माझीबस्ती : यथार्थ र भ्रम

अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन् । ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्' शिर्षकका ति भ्रामक समाचारहरुसँगै माझी बस्तीका केहि ब्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् । यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।
स्वार्थ मिल्दा एक हुने नेताहरु !

नेपालको राजनीति मैले बुझे, देखे, भोगे अनि सुने देखि नै अस्थिर छ । यो अस्थिरता कसले ल्यायो ? किन ल्यायो ? किन ल्याउनु पर्यो ? यसले फाइदा कसलाई ? यो चाहने को ? किन स्थिरता हुनै सक्दैन ? धेरै प्रश्नहरु अनुत्तरित छन किनकी धेरैले बुझेर पनि उत्तर दिन मान्दैनन किनकी सही उत्तर दिदै हिडे उसको हातमुख नै जोडिन मुस्किल छ ।
बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता

नेपालमा जस्तै बेलायतमा पनि हरेक १० वर्षमा जनगणना हुने गर्दछ । बेलायतका चार वटा राज्यहरूमध्ये इङ्गल्यान्ड र वेल्समा एउटा संस्थाले जनगणना गर्ने गर्दछ भने स्कटल्याण्ड र नर्देन आयरल्याण्डमा अलग अलग संस्थाले जनगणना गर्ने गर्दछन् । इङ्गल्यान्ड र वेल्सको जनगणना अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस) ले गर्दछ भने स्कटल्याण्डको न्याशनल रेकर्ड अफिस अफ स्कटल्याण्डले गर्दछ ।
कसले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

स्वास्थ्यकर्मी र सरसफाइका साथीहरुलाई यो खोप लगाइँदै छ । यस विषयमा म केही जानकारी गराउन चाहान्छु । सर्वप्रथमत यो खोप सुरक्षित छ । यसबाट कुनै किसिमको हानिकारक प्रभावहरु हुनेछैनन् भन्ने कुरा अनुसन्धानहरुबाट सिद्ध भइसकेको छ । त्यसकारण निर्धक्क भएर यो खोपमा विश्वास गरेर लगाउनु हामी सबैको कर्तब्य हो ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको बिषय भएको छ ।
नागरिक बिहिन राष्ट्र

पोखरा । साल २०६२/६३ को राष्ट्र व्यापी अग्रगामी आन्दोलन पश्चात् निर्माण भएको एउटा राजनैतिक परिवर्तनको सतही र अपुरो विश्लेषण हुनेछ सायद यो आलेख । परिवर्तनका निम्ति लडिएका सम्पुर्ण संघर्षहरुको विश्लेषण गर्ने न मेरो ल्याकत छ ।
सोचको सार्थकता ?

विविधता भित्रको एकता भित्र देखिने अन्तरंगहरुमा पनि अनेकता देख्न सकिन्छ । आफैमा शुद्धता रहनु र भोगाईको गहिराईतामा पुग्नु शाव्दिकतामा एक भएता पनि यसमा पनि असमानता हुदो रहेछ । यहि पेरिफेरिमा गुज्रिएको कालखण्डहरु परापुर्वकाल देखी निहित स्वार्थ विना गतिशिल वनेता पनि त्यसको आरोह अवरोह जीवनको भोगाई वन्दो रहेछ । यहि भोगाईको परिवन्धित स्वरुप नै जीवनको यहि एउटा अंश रहेछ । त्यहि अंशको कणमा हामी गुज्रिरहेका छौ ।
‘सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं’
वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउँछौं ।
नेकपा विभाजनः ‘घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु’

जीवनको पीडादायी निर्णय सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ्गा जुटाए, कसैले इट्टा बनाए, कसैले रड सिमेन्टको जोहो गरे । कतिले कर्मी कामको तालिम लिए, कतिले सेनिटरी सामान ल्याए ।
त्यो आर्सनल, अनि यो आर्सनल !

काठमाडौं । म आर्सनलको फ्यान । 'लण्डन इज रेड' भन्दै आफूलाई गनर भनेर चिनाउन गौरवान्वित हुने समर्थक । समय थियो भर्खर भर्खर फुटबल हेर्न थालेको थिए । फुटबल हेर्दा थोरै थोरै मजा आउन थालेको थियो । सन् २००६ मा पहिलोपटक हाम्रो ठाउँमा केबल नेटवर्क जडान गरिएको थियो ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।