न्यु साउथ वेल्समा पुन लिबरल सरकार; ग्राडीज ब्याजरिक पहिलो निवार्चित महिला प्रिमियर

सृृिड्रनी । स्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भएको चुनावमा सत्तारुढ लिभरल नेसनल कोलिसनले राज्य सरकार गठनको लागि प्रष्ट बहुमत पाउने देखिएको छ । विस्तृतमा


श्री पशुपतिनाथ मन्दिर, प्लमस्टिड, लन्डनको निर्वाचनसम्बन्धी सुचना !

श्री पशुपतिनाथ मन्दिर, प्लमस्टिड,  लन्डनको  निर्वाचनसम्बन्धी  सुचना !

श्री पशुपतिनाथ मन्दिर, प्लमस्टिड, लन्डनको वार्षिक साधारणसभा तथा मन्दिर व्यवस्थापन समितिको निर्वाचन निम्न बमोजिम हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना सम्प्रेषण गरिएको छ ।

न्यु साउथ वेल्समा पुन लिबरल सरकार; ग्राडीज ब्याजरिक पहिलो निवार्चित महिला प्रिमियर

न्यु साउथ वेल्समा पुन लिबरल सरकार; ग्राडीज ब्याजरिक पहिलो निवार्चित महिला प्रिमियर

सृृिड्रनी । स्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भएको चुनावमा सत्तारुढ लिभरल नेसनल कोलिसनले राज्य सरकार गठनको लागि प्रष्ट बहुमत पाउने देखिएको छ ।

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।