थुनामा रहेका व्यक्ति छुटाउने भन्दै २० लाख असुल्ने युवती पक्राउ

काठमाडौँ । जबरजस्ती करणी उद्योगको कसूरमा थुनामा रहेका एक चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख रुपैयाँ असुल्ने युवती पक्राउ परेकी छन्। जबरजस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै २० लाख रुपैयाँ असुल गर्ने २७ वर्षीया रबिना थापालाई प्रहरीले पक्राउ गरेको हो। विस्तृतमा


‘इकोनोमिक हिरो’लाई खै सुरक्षा र सम्मान ?

‘इकोनोमिक हिरो’लाई खै सुरक्षा र सम्मान ?

काठमाडौँ । कालिञ्चोक गाउँपालिका–२, दोलखा बाबरेका ३५ वर्षीय प्रेम थामी ११ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुबई) मा छन् । उनलाई म्यानपावर कम्पनीले रङरोगन कम्पनीमा काम गर्ने भनेर पठाएकामा रसायन कम्पनी पो रहेछ ।

दाउराको जोहो गर्दै

दाउराको जोहो गर्दै

देउखुरी । जङ्गलको छेउमा घर छ, दाउराकै भर छ । घोराही–१ सुकीखोलाका स्थानीय वनबाट दाउरा ल्याउँदै । यहाँ मानिस दाउरामा खाना पकाउने गर्दछन् ।

हराएको ४२ वर्षपछि गाउँ फर्किदा...

हराएको ४२ वर्षपछि गाउँ फर्किदा...

गलेश्वर । भारतबाट ४२ वर्षपछि गाउँ फर्किएका बेनी नगरपालिका–१ अर्जम गैराटोलका धनबहादुर विक (रातो धर्के कमिज लगाएका) आफन्तसँग ।

विरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु २३ घाइते

विरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु २३ घाइते

झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाहीमा काँग्रेसको वडा अधिवेशनको छलफलमा गोली चल्यो

सर्लाहीमा काँग्रेसको वडा अधिवेशनको छलफलमा गोली चल्यो

सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा गोली चलेको छ । अधिवेशनको क्रममा प्रदेश मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि मन्त्रीका पीएसओले गोली चलाएका हुन् ।

नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमित नेता आचार्यलाई अस्पताल लगियो

कोरोना संक्रमित नेता आचार्यलाई अस्पताल लगियो

सौराह। एमाले नेता भीम आचार्यलाई अस्पताल लगिएको छ। चितवनमा जारी महाधिवेशनमा भाग लिन आएका नेता आचार्यलाई कोरोना संक्रमण भएपछि अस्पताल लगिएको हो।

सर्लाहीमा दुई छोराछोरीसहित आमा घरैमा मृत फेला

सर्लाहीमा दुई छोराछोरीसहित आमा घरैमा मृत फेला

सर्लाही । सर्लाहीमा दुई छोराछोरी सहित आमा घरमै मृत फेला परेकी छिन्। बरहथवा नगरपालिका– १ का शिव हजारीकी २६ वर्षीया श्रीमती कविता हजारी, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत घरमै मृत भेटिएका हुन्।

हराएका २३ थान मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

हराएका २३ थान मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ। महाशाखाले कात्तिकमा पनि २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो।

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।