काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विस्तृतमा


फेरि गरियो भारतबाट ३९ जना नेपाली युवतीको उद्दार

फेरि गरियो भारतबाट ३९ जना नेपाली युवतीको उद्दार

काठमाडौं । वैदेशिक रोजगारीमा हिँडेका भनिएका ३९ जना नेपाली युवतीलाई भारतको एक होटेलबाट उद्दार गरिएको छ । नेपाली युवतीहरुलाई खाडी मुलुकमा बेचबिखनको लागि लैजान लागेको सूचनाको आधारमा दिल्लीस्थित महिला आयोगले पुलिसको सहयोगमा होटेलमा छापा मारेर उनीहरुको उद्दार गरेको हो ।

झारफूक गर्दागर्दै किशोरीको मृत्यु

झारफूक गर्दागर्दै किशोरीको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो ।

नेपाल उसु संघमा नयाँ नेतृत्व, को–को छन् कार्य समितिमा (नामावलीसहित)

नेपाल उसु संघमा नयाँ नेतृत्व, को–को छन् कार्य समितिमा (नामावलीसहित)

काठमाडौं । नेपाल उसु संघ केन्द्रीय साधारण सभा सम्पन्न भएको छ । साधारण सभावाट संघमा नयाँ नेतृत्व चयन भएको छ । आइतबारका राखेपका सदस्य सचिव एबं नेपाल उशु संघका केन्द्रीय अध्यक्ष केशव कुमार विष्टले उदघाटन गरेका थिए ।

निशानको अपहरण र अपहरणकारीको इन्काउन्टरको घटनाले लियो नयाँ मोड

निशानको अपहरण र अपहरणकारीको इन्काउन्टरको घटनाले लियो नयाँ मोड

काठमाडौं । अपरहणपछि हत्या गरिएका ११ वर्षीया बालक निशान खड्का र अपरहणकारी प्रहरी इन्काउन्टरमा मारिएको घटनाले नयाँ मोड लिएको छ । काँडाघारीस्थित आफ्नै पसलमा बसेका बालक खड्का आफ्नै पसलका नियमित ग्राहक गोपाल तामाङद्वारा अपहरणमा परे । अपहरण भएकै साँझ प्रहरीलार्इ खबर भयो ।

बदलियो पुल प्रविधि, हरायो रैथाने सीप

बदलियो पुल प्रविधि, हरायो रैथाने सीप

बागलुङ । आधुनिक प्रविधि भित्रिनु अघि मुलुकका विकट गाउँ र वस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर झोलुङ्गे पुल बनाइन्थ्यो । स्थानीय कालिगढहरुलाई पुल बनाउने जिम्मा दिइन्थ्यो । तर, अहिले नयाँ प्रविधिले त्यसको ठाउँ लिइसक्यो ।

प्रहरीको गाडीले लियो स्कुटी चालकको ज्यान

प्रहरीको गाडीले लियो स्कुटी चालकको ज्यान

काठमाडौं । इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एकजना सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दोलखामा खोलाले बगाएर एकको मृत्यु

दोलखामा खोलाले बगाएर एकको मृत्यु

दोलखा । कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ ।

विमानस्थलबाट फेरी सुन बरामद, आलम पक्राउ

विमानस्थलबाट फेरी सुन बरामद, आलम पक्राउ

काठमाडौं । विगतमा पटक–पटक सुन तस्करी हुदैँ आएको भनिने त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट प्रहरीले फेरी सुन बरामद गरेको छ । वैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको अवैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद गरेको हो ।

नन्दितालाई चौथो श्रीमतीको आश्वासन दिएपछि…

नन्दितालाई चौथो श्रीमतीको आश्वासन दिएपछि…

भीमदत्तनगर । डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन) लाई श्रीमानले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा परिन् । कलिलो उमेरमै विवाह गरेकी नन्दिता श्रीमान्ले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा परिन् ।

चितवनमा एक महिलालाई बाघले लग्यो, भाग्नेक्रममा अर्कीको पनि ज्यान गयो

चितवनमा एक महिलालाई बाघले लग्यो, भाग्नेक्रममा अर्कीको पनि ज्यान गयो

काठमाडौं । चितवनमा एक महिलालाई बाघले लगेको छ । भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी स्थानीय महिलालाई बाघले लगेको हो ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।