सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


काठमाडौं उपत्यकामा मात्रै थप २७२० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा मात्रै थप २७२० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि

नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रम ओलीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रम ओलीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

कोरोना सङ्क्रमणबाट चितवनमा उपचाररत ३ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट चितवनमा उपचाररत ३ जनाको मृत्यु

चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै काभ्रेपलाञ्चोकमा शव व्यवस्थापनमा चुनौती

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बढेसँगै काभ्रेपलाञ्चोकमा शव व्यवस्थापनमा चुनौती

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ ।

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

करेन्ट लागेर सैनिक जवानको मृत्यु

करेन्ट लागेर सैनिक जवानको मृत्यु

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ ।

आफ्नै छोरीलाई गोली हान्ने बुबा कारागार चलान

आफ्नै छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् ।

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद

काठमाडौँ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन ।

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

वीरगञ्ज । भारतीय पक्षले एकपक्षीय रुपमा बिहिबार वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।