‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’
झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।
विस्तृतमा
हुम्लामा एक फिटभन्दा माथि हिमपात

हुम्ला । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताए ।
ब्रह्मदेव बजार–टनकपुर बाँध नजिकको सडक कालोपत्रे हुँदै

कञ्चनपुर । भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ ।
२२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् । काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय उनी मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
काठमाडौँ–केरुङ रेलमार्ग तेस्रो बैठकः डिपिआर तयार गर्न चीन सकारात्मक

काठमाडौँ । प्रस्तावित काठमाडौँ–केरुङ रेलमागको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न चीन सकारात्मक देखिएको छ ।
‘रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेन’

जनकपुुर । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी राजमार्गले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने बताएका छन् । रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको यो बाटोलाई फोरलेन बनाउने काम सुरु भएको उनले जानकारी दिए ।
नाति र बुहारीले खान लाउन नदिएको भन्दै हजुरआमाले मुद्धा हालेपछि...

सिन्धुलीपाल्चोक । सिन्धुलीपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको छ ।
काम थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमणमाः चार महिनामै सके ७२ लाख

काठमाडौं । मन्त्रालयका कामलाई थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमण गर्नेक्रम पछिल्ला समय बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मन्त्रीका लागि अनुगमन तथा मूल्यांकनमा एक करोड २३ लाख विनियोजन गरिएको थियो।
विप्लव र सिकेको चार सय बढी कार्यकर्ता पक्राउ
काठमाडौं । मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ ।
मलेसिया रोजगारी : पुराना दलालहरुको चलखेलमा बढ्यो, मन्त्री नयाँ ल्याउने अडानमा

काठमाडौं । मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्नेरनराख्ने बिषय मुख्य बाधक बनेको छ ।
नेपाल ट्रेण्डिङ्ग
- प्रधानमन्त्रीसहित उनी खेमाका नेताद्वारा वामदेव गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी
- भैँसी चराउने क्रममा गैँडाको आक्रमण, एक जना घाइते
- शुक्रबार ६ हजार १४३ स्वाबको परीक्षण
- नेपालमा थप १२० जनामा कोरोना पुष्टि
- योगेश भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई ५ लाख सहयोग
- नागढुङ्गा नाकाबाट २२ तोला सुनसहित भारतीय नागरिक पक्राउ
- डोटीको जोरायलका जङ्गलमा आगलागी
- मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
पर्यटन
लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।
जीवनशैली
फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।
विचित्र विश्व
हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।