नेपालमा बुधबारबाट खोप अभियान सुरु हुने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
काठमाडौँ । नेपालमा बुधबारबाट कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु हुने भएको छ । गत बिहीबार भारतको अनुदानमा कोभिशिल्ड नामक खोपका १० लाख डोज नेपाल आइपुगेको छ । सोही खोप अभियान बुधबारबाट सुरु हुन लागेको हो ।
विस्तृतमा
नेपाली बजार सुनसान—भारतीय बजारमा गुलजार !

वीरगञ्ज । हेटौँडा उपमहानगरपालिका–११ बस्ने हरि घिमिरे तिहार तथा छठ पर्वलाई लक्षित गरी किनमेलको लागि सीमावर्ती भारतीय बजार रक्सौल आएका छन् ।
कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

पोखरा । कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ ।
काठमाडौंको लैनचौरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पाँच वर्षमुनिका बालबच्चा छन् ? पायक पर्ने बुथमा लैजाने कि ?

काठमाडौँ । शिशु जन्मेको ६ महिना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला ।
गाैतमबुद्ध विमानस्थल ६ महिनाभित्रै सञ्चालनमा : मन्त्री अधिकारी

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्रै सञ्चालनमा आउने दाबी गरेका छन् ।
कास्कीमा ढुंगाले हानेर ७९ वृद्धाको हत्या

पोखरा। कास्कीको माछापुच्छे गाउँपालिका खोरकोमुखमा एक ७९ बर्षिया बृद्धाको हत्या भएको छ । कात्तिक ११ गते राती माछापुच्छे गाउँपालिका ८ खोरकोमुखकी कौसिला गुरुङको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
छुवाछूत भएको मुद्दा दर्ता भएन

सर्लाही । घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका–२ का अजयराम आफ्नो चार वर्षीय छोराको पोषणभत्ता बुझ्न वडा कार्यालय गएका थिए ।
राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट हुँदै

कतार । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ ।
सिँचाइ गर्ने पानी लैजाने विषयमा कुटपिट हुँदा एक वृद्धको मृत्यु

तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, बिहान सजिलैसँग खाजा खाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिए ।
नेपाल ट्रेण्डिङ्ग
- प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने
- सोमबार ४ हजार ८५८ स्वाबको परीक्षण
- पोखरामा थप १० जनामा कोरोना संक्रमण
- थप १० जना कोरोना संक्रमितको मृत्यु
- नेपालमा थप ३३९ जनामा कोरोना पुष्टि
- वरिष्ठ अधिवक्ता थापाको कटाक्षः प्रधानमन्त्री र उनका सहयोगीसँग फरक संविधान छ
- बालुवाटारबाट कृष्ण पहाडीसहित २६ जना अधिकारकर्मी पक्राउ
- 'लाटी बाराही'
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।