सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक कालमार्ग नामकरण गर्दै विरोधमा

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक कालमार्ग नामकरण गर्दै विरोधमा

काठमाडौँ । चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् । नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौंअघिदेखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकार निकाय मूकदर्शक बनेको आरोप लगाए ।

जमीन बाँझाे राख्नेलार्इ अतिरिक्त मालपाेत, तीन बाली उत्पादन गर्नेलार्इ कर छुट

जमीन बाँझाे राख्नेलार्इ अतिरिक्त मालपाेत, तीन बाली उत्पादन गर्नेलार्इ कर छुट

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ ।

बाँस उद्याेग स्थापनामा चीनले सहयाेग गर्ने

बाँस उद्याेग स्थापनामा चीनले सहयाेग गर्ने

काठमाडौँ । चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

बारामा यस वर्ष ६८ कराेडकाे अाँप उत्पादन

बारामा यस वर्ष ६८ कराेडकाे अाँप उत्पादन

कलैया । यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु. ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।

नक्कली हतियारसहित तीन जना पक्राउ, केटीको पनि संलग्नता

नक्कली हतियारसहित तीन जना पक्राउ, केटीको पनि संलग्नता

काठमाडौं । नक्कली हतियार र लागुऔषध कारोबारमा संलग्न तीई जना पक्राउ परेका छन् । लामो समयदेखि लागू औषध कारोबार र लुटपाटमा संलग्न रहेको भन्दै उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

बाघ संरक्षणका लागि चासो

बाघ संरक्षणका लागि चासो

बर्दिया । बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट शंकास्पद ९ भारतीय पक्राउ, सुरक्षा व्यवस्था कडा

चितवन राष्ट्रिय निकुञ्जबाट शंकास्पद ९ भारतीय पक्राउ, सुरक्षा व्यवस्था कडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो । तर यस वर्ष वर्षाद् शुरु भएसँगै गतसाता निकुञ्जको पश्चिमी सेक्टर ‘साईली माईली’मा सातजना भारतीय नागरिक पक्राउ परेका छन् । त्यसको केही दिनमै निकुञ्जको पूर्वी सेक्टर ‘सुनाचुरी’मा दुई जना भारतीय पक्राउ परेका हुन् ।

नारायणगढ–मुग्लिन सडकखण्डकाे अवस्था जान्न ३४८४८ मा एसएमएस गर्नुहाेस्

नारायणगढ–मुग्लिन सडकखण्डकाे अवस्था जान्न ३४८४८ मा एसएमएस गर्नुहाेस्

काठमाडौं । महानगरी ट्राफिक महाशाखाले नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध भए–नभएको सूचना एसएमएसबाट दिने सेवा सुरू गरेको छ ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।