दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् । विस्तृतमा


कोरोना महामारीमै विदेश जाँदै युवा

कोरोना महामारीमै विदेश जाँदै युवा

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ ।

भागरथी हत्या प्रकरणः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

भागरथी हत्या प्रकरणः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।

किन इजरायलको रोजगारीमा जान पाएनन् नेपाली ?

किन इजरायलको रोजगारीमा जान पाएनन् नेपाली ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् ।

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

संसदीय समितिले भन्यो, ‘प्रि क्वालिफाइड’ सम्बन्धी प्रक्रियामा अनियमिताको उजुरी किन आयो ?

संसदीय समितिले भन्यो, ‘प्रि क्वालिफाइड’ सम्बन्धी प्रक्रियामा अनियमिताको उजुरी किन आयो ?

काठमाडौँ । तराई÷मधेस द्रुुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत ‘फेज–टुु’ को ठेक्का विषयमा परेको उजुरीका सम्बन्धमा आज राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सम्बन्धित पक्षसँग जानकारी लिएको छ ।

'जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो'

'जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो'

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदम अग्रगमन भएको बताएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा बुधबार तालाबन्दी भएको छ । तीन वर्षदेखि चिकित्सक बढुवा रोकिएको भन्दै तालाबन्दी भएको हो ।

बुधबार ३ हजार ८३८ स्वाब परीक्षण

बुधबार ३ हजार ८३८ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ८३८ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शून्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शून्य

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या २ हजार ५५ पुगेको छ ।

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।