सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

सुरक्षित यौनसम्पर्कका लागि ध्यान दिनुपर्ने यी कुराहरु

सुरक्षित यौनसम्पर्कका लागि ध्यान दिनुपर्ने यी कुराहरु

एजेन्सी । प्रत्येक मानिसका लागि कामुकताको आनन्द प्राप्त गर्नु महत्वपूर्ण रहेको छ । तापनि यसका लागि मानिसहरु स्वस्थ दृष्टिकोण बनाउन पनि जरुरी देखिन्छ । कैयौं पटक हामी त्यसबखत सुरक्षा लिन सक्दैनौं र विभिन्न यौन संक्रमणको सिकार बन्छौं । यसै सन्दर्भमा योनसम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्नेबारे जानकारी लिऔं ।

ब्रत बसेको दिन यौनसम्पर्क गर्दा के हुन्छ ? यसो भन्छ शास्त्र

ब्रत बसेको दिन यौनसम्पर्क गर्दा के हुन्छ ? यसो भन्छ शास्त्र

एजेन्सी । हिन्दू धर्मशास्त्रमा महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न नहुने उल्लेख छ । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने हिन्दूशास्त्रमा उल्लेख छ ।

यी दिन श्रीमान-श्रीमती टाढै बसेको राम्रो

यी दिन श्रीमान-श्रीमती टाढै बसेको राम्रो

जीवनमा श्रीमान र श्रीमतीबीचको मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्छ । बिहेपछि स्त्री र पुरुषको सम्बधलाई पूर्ण रुपमा सही र शुभ मानिन्छ । तर, श्रीमान श्रीमती टाढा बस्नु पर्ने दिन यस्ता रहेको छन् । जसको बारेमा हामीले तल चर्चा गरेका छौं ।

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

किन महिलाहरु कण्डमको प्रयोग गर्न मन पराउँदैनन् ?

किन महिलाहरु कण्डमको प्रयोग गर्न मन पराउँदैनन् ?

एजेन्सी । धेरैले यौन सम्पर्कलाई उमेर पुगेपछि हुने प्रकृतिका प्रकृयाको रुपमा लिएका छन् । एउटा उमेर पुगेपछि विपरित लिंगप्रति शारिरिक आकर्षण बढ्नु सामान्य प्रकया हो ।

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

विद्यार्थीहरुलाई व्यवहारिक रुपमै सेक्स गर्न सिकाइने एक स्कूल

विद्यार्थीहरुलाई व्यवहारिक रुपमै सेक्स गर्न सिकाइने एक स्कूल

एजेन्सी । पछिल्लो केही वर्षयता पश्चिमा यौन विषयलाई समाजले सहज ढंगले लिन थालेका छन् । यसबारेमा सबै जानकार हुनुपर्नेभन्दै आवाज उठ्न थालेका छन् । यौन क्रियाकलापको बारेमा प्रयोगात्मक रुपमा जान्न चाहनेहरुको लागि विद्यालय नै खुलेको हो । हो । अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कूल छ, जहाँ विद्यार्थीहरुलाई व्यवहारिक रुपमै सेक्स गर्न सिकाइन्छ ।

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।