शिबु छेत्रीको कृति ‘म उभिएको धरती’ लोकार्पण

सिलगढी (भारत) । बाल साहित्यमाथि कलम चलाउँदै आएका सुपरिचित पत्रकार एवं 'हिमालय दर्पण'का सम्पादक शिबु छेत्रीको दोस्रो कृति ‘म उभिएको धरती’ नेपाली साहित्यको संसारमा अर्को नयाँ उपलब्धी भएको छ। विस्तृतमा


भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने

भद्रपुर । भानु साहित्यिक प्रतिष्ठानले रु एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार उनलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी असार २९ गते प्रदान गरिनेछ ।

‘गणतन्त्रको यात्रा’बारे चर्चा

‘गणतन्त्रको यात्रा’बारे चर्चा

पोखरा । राजनीतिज्ञ एवम् लेखक नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि सोमबार पोखरामा चर्चा गरिएको छ । नेपाली लेखक सङ्घ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा पुस्तकका लेखक एवम् राजनीतिज्ञ आचार्यले गणतन्त्र स्थापनाका क्रममा आफूले भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भलाई पुस्तकमा समेटिएको बताए ।

२७ गीति एल्वम तथा २ पुस्तक एकैसाथ लोकार्पण

२७ गीति एल्वम तथा २ पुस्तक एकैसाथ लोकार्पण

काठमाडौँ । सम्भवतः विश्वकै इतिहाँसमा नयाँ रेकर्ड कायम राख्दै वरिष्ट गीतकार बी.बी. थापाको एकै साथ २७ गीति एल्वमहरु लोकार्पण गरिएको छ । नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाले २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण गरेका हुन् ।

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार गुरुङलाई

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार गुरुङलाई

पोखरा । भैरव सांस्कृतिक संरक्षण समितिबाट सञ्चालित ‘श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०७५’ बाट संस्कृतिविद् तथा प्रा डा जगमान गुरुङ सम्मानित हुने भएका छन् ।

भरतपुरमा कवि इच्छुकको स्मृति दिवस सम्पन्न

भरतपुरमा कवि इच्छुकको स्मृति दिवस सम्पन्न

भरतपुर । प्रगतिवादी कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’को १७औं स्मृति दिवस शनिबार भरतपुरमा एक कार्यक्रमका बीच सम्पन्न भयो ।

कुमारी आमाको सङ्घर्षको कथा समेटिएकाे ‘परी’

कुमारी आमाको सङ्घर्षको कथा समेटिएकाे ‘परी’

नेपाली समाजमा कुनै पुरुषले कुमारी केटीसँग शारीरिक सम्बन्ध राखेर शिशु जन्मियो भने त्यसको भागीदार महिलालाई मात्र मान्ने गरिन्छ ।

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

बनेपा । धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

सिमभन्ज्याङेली जनताकाे आँगनमा गुन्जियाे कविता

सिमभन्ज्याङेली जनताकाे आँगनमा गुन्जियाे कविता

काठमाडौँ । देशको तराई, भित्री मधेस र पहाडी क्षेत्रका शहरी इलाकाहरूमा गर्मी बढिरहेको बेला मकवानपुरको सिमभन्ज्याङ्मा भने सदाझैँ चिसो हावा चल्दै थियो ।

मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’को विमोचन

मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’को विमोचन

काठमाडौँ । कवि ,मुक्तकार, गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्धारा लिखित मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’को विमोचन भएको छ । आइतबार राजधानीको प्रज्ञा भवनमा भएको एक कार्यक्रममा मुक्तक संग्रह र गीति एल्बमको विमोचन भएको हो ।

‘कर्णाली वाङ्मय सङ्घगोष्ठी’ सम्पन्न

‘कर्णाली वाङ्मय सङ्घगोष्ठी’ सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबारदेखि शुरु भएको दुईदिने ‘कर्णाली प्रदेशस्तरीय वाङ्मय सङ्घगोेष्ठी’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँको सहकार्यमा आयोजना भई आज सम्पन्न भएको सङ्गोष्ठीले तेह्र बुँदे ‘कर्णाली प्रदेश साहित्यिक घोषणापत्र–२०७६’ जारी गरेको छ ।

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।