नौ जना नारीलाई अनेसास नवरत्न पुरस्कारले सम्मान गर्ने

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । विस्तृतमा


बाहरूको सम्मानमा कविता वाचन

बाहरूको सम्मानमा कविता वाचन

काठमाडौँ । विश्व बा दिवसको अवसर पारेर अनेसासले शनिबार ‘कवितामा ‘बा’ कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवाद‍को ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो ।

असारे गीत

असारे गीत

असारे मासको दबदबे हिलो लाईदिऊँ कि माथमा दोहोरी गाउने समय भयो कोही छौ कि साथमा खेतमा भरी वारि र पारि रोपाइँ गर्दै छन् रोपेर बिऊ धर्तीमा आज रमाइलो गर्दैछन्

नौ जना नारीलाई अनेसास नवरत्न पुरस्कारले सम्मान गर्ने

नौ जना नारीलाई अनेसास नवरत्न पुरस्कारले सम्मान गर्ने

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।

'कसैको सम्झना यति घातक बन्दो रहेछ'

'कसैको सम्झना यति घातक बन्दो रहेछ'

आँखा नभएपनि हुन्थ्यो,के के देखिनु पर्यो, तिमीले उपहार साटेकै दिन माया सकिनु पर्यो ।

अनेसासले मनायो महानन्द जयन्ती

अनेसासले मनायो महानन्द जयन्ती

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ जन्मजयन्ती मनाएको छ । ‘नेपाली निर्वचन’ नामक ग्रन्थका लागि दर्शन–विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् ।

भकुण्डेको चिनारी

भकुण्डेको चिनारी

आजभोलि प्रख्यात छ भकुण्डेको बजार वि.पी.मार्ग खुलेपछि बड्यो चल्ती हजार किन रह्यो ‘भकुण्डे’ नाम भन्ने खोज्दा कुरो इतिहास खोज्दा बल्ल पत्ता लाग्यो चुरो सुन्नुहोस् दाजुभाइ केही कुरा कहन्छु ।

साहित्यकार डा. गिरीको निधन

साहित्यकार डा. गिरीको निधन

काठमाडौँ । साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ । ७५ वर्षको उमेरमा आइतबार राति उनको निधन भएको हो । हृदयघातका कारण बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

सम्झनामा सिद्धिचरण

सम्झनामा सिद्धिचरण

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती मनाएको छ । जूम प्रविधिका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताहरूले युगकवि श्रेष्ठको साहित्यिक योगदानका वारेमा चर्चा गरेका छन् ।

सुकृति शर्मालाई ५ हजार डलर राशीको ब्लूमक्विस्ट पुरस्कार

सुकृति शर्मालाई ५ हजार डलर राशीको ब्लूमक्विस्ट पुरस्कार

काठमाडौँ । ‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट– २०२१ बर्ष पुरस्कार प्रदान गरेको छ। परिवार, विद्यालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट विद्यार्थीहरु मध्येबाट छानिने एक विद्यार्थीलाई बार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५ हजार डलर छ।

कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।