मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’
चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विस्तृतमा
‘क्रोधका कारण समस्या बढ्छ र सम्बन्धमा दरार आउँछ’

आज आफू रिसाएको छ । क्रोध हाम्रो सबैभन्दा ठूलो शत्रु हो । जसका कारण एकाग्रतामा गडबड हुन्छ । क्रोधित व्यक्तिले मानसिक हिंसा गर्छ । क्रोधले हाम्रो सबै भलाइ नष्ट गर्छ । त्यसैले उनी केही समय एक्लै उभिनुपर्छ ।
यसकारण खाने गर्नुपर्छ पुदिना चिया

पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ ।
यसरी सजिलै तौल घटानुहोस्

एजेन्सी । दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।
फेसियल गरेपछि यस्ता गल्ती गर्दै नगर्नुहोस्

एजेन्सी । पछिल्लो समय फेसियल गर्ने परिपाटी बढ्दै गएको छ । कुनै विशेष कार्यक्रममा जानुपर्यो भने या पार्टीमा जानुपर्दा फेरियल गर्ने चलन छ ।
गुलाफको फूलले यसरी बनाइदिन्छ तपाईको राम्रो दिनः वास्तुशास्त्र

एजेन्सी । भनिन्छ दिनको शुरुवात राम्रो हुँदा दिन राम्रै बित्छ, सबै काम राम्ररी सम्पन्न हुन्छ, बिना कुनै अवरोध।
घरमा हात्तीको जोडी राख्नुहोस्, हुनेछन् यस्ता फाइदाः वास्तुशास्त्र

एजेन्सी । वास्तुशास्त्रमा हात्तीको जोडीको बारेमा पनि उल्लेख गरिएको छ । वास्तुशास्त्र अनुसार घरमा हात्तीको जोडी राख्नु निकै शुभ मानिन्छ । यसले दाम्पत्य जीवनमा खुशी र प्रेम ल्याउँछ। यसले आपसी सम्बन्धलाई थप मजबुत बनाउँछ । आज तपाईलाई घरमा हात्तीको जोडी राख्दा के फाइदा हुन्छ भन्ने कुरा थाहा हुनेछ तर त्यसअघि हात्तीसँग सम्बन्धित केही महत्वपूर्ण कुराहरु जानौँ ।
रुम फ्रेसनरको सट्टा घरमा यो एउटा चीज राख्नुहोस्

एजेन्सी । वास्तुशास्त्रमा ताजा गुलाबको पत्र बारे उल्लेख गरिएको छ । आफ्नो घरको वातावरण राम्रो र सुगन्धित होस् भन्ने सबैको चाहना हुन्छ । सम्पूर्ण घरमा सकारात्मक उर्जा होस् । यी सबैका लागि आजकल मानिसहरु बजारमा बिक्रि हुने विभिन्न प्रकारका अत्तर, रुम फ्रेसनर ल्याएर घरमा छर्कने गर्छन् ।
दिनभरी बसेर काम गर्नुहुन्छ ? यी ४ योग आसनले शरीरको कठोरता र दुखाइ हटाउनुहोस्

यसले शरीरको हरेक अंगलाई हानि पुर्याउँछ । त्यसैले त्यस्ता ४ योगासनँबारे जानकारी लिऔं जसको अभ्यास गरेर तपाई शरीरको दुखाइबाट छुटकारा पाउन सक्नुहुन्छ ।
यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।
भुलेर पनि मह यस अवस्थामा नखानुहोस्

एजेन्सी । महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।