'दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यक'

एजेन्सी । दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार बताएका छन् । दिल्ली प्रशासनलाई थप दुई करोड ६० लाख कोभिड–१९ विरूद्धको खोप आवश्यक रहेको पनि उनले बताए । विस्तृतमा


पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली । लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल । अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ ।

किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

किमसँगको भेट पहिले नै ट्रम्प र आबेबीच भेटवार्ता हुने

टोकियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने भएका छन् ।

साउदी अरबमा महिला अधिकारको दायरा फराकिलो हुँदै, अब चालक पनि बन्न पाउने

साउदी अरबमा महिला अधिकारको दायरा फराकिलो हुँदै, अब चालक पनि बन्न पाउने

रियाद । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ ।

प्यालेष्टिनी राष्ट्रपति अब्बास उपचारपछि घर फिर्ता

प्यालेष्टिनी राष्ट्रपति अब्बास उपचारपछि घर फिर्ता

रामल्ला । प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बास सोमबार अस्पतालबाट आफ्नो निवास फिर्ता भएका छन् ।

भारतले इरान र भेनेजुयलाविरुद्धको आर्थिक प्रतिबन्ध नमान्ने

भारतले इरान र भेनेजुयलाविरुद्धको आर्थिक प्रतिबन्ध नमान्ने

नयाँ दिल्ली, भारत । भारतले अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै ती मुलुकसँगको व्यापारिक कारोबारलाई जारी राख्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार बताएकी छिन् ।

इटालीको सरकारको नेतृत्व गर्न अर्थशास्त्री कोटेरेलीलाई आग्रह

इटालीको सरकारको नेतृत्व गर्न अर्थशास्त्री कोटेरेलीलाई आग्रह

रोम, इटाली । इटालीका राष्ट्रपति सर्जियो मटेरेलाले नयाँ सरकार प्रमुखमा एक अर्थशास्त्रीलाई अघि सारेका छन् ।

योगगुरु रामदेवले टेलिकम कम्पनीमा पनि लगानी गरे, अब पतान्जली सिमकार्ड पनि

योगगुरु रामदेवले टेलिकम कम्पनीमा पनि लगानी गरे, अब पतान्जली सिमकार्ड पनि

काठमाडौं । योग गुरु रामदेव बाबाको कम्पनी पतन्जलीले आफनै नामको सिमकार्ड सार्वजनिक गरेको छ । आइतबार उनले हरिद्धारमा पतन्जली सिमकार्ड सार्वजनिक गरेका हुन् ।

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ ।

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।