युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


कम्बोडियाको निर्वाचनमा विश्वसनीयताको अभाव

कम्बोडियाको निर्वाचनमा विश्वसनीयताको अभाव

ब्रसेल्स । युरोपेली संघ (इयु)ले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको छ । नागरिकको चाहना प्रकट नभएको र अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको इयुले सोमबार जनाएको छ ।

मलेसियाली विमान दुर्घटनाको प्रतिवेदनले पीडित पक्षलाई झनै चिड्यायो

मलेसियाली विमान दुर्घटनाको प्रतिवेदनले पीडित पक्षलाई झनै चिड्यायो

पुत्रजया/एजेन्सी । मलेसियाली विमान एमएच ३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन् ।

सडक दुर्घटनामा एकै परिवारका १४ जनाले ज्यान गुमाएपछि...

सडक दुर्घटनामा एकै परिवारका १४ जनाले ज्यान गुमाएपछि...

हनोई । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।

म्यानमारमा पहिरोमा परेका २३ जना शव भेटिए

म्यानमारमा पहिरोमा परेका २३ जना शव भेटिए

याङ्गुन । म्यानमारको काचिन राज्यमा गत साताको पहिरोमा परी हराइरहेका व्यक्तिमध्ये २३ जनाको शव भेटिएको उद्धारकर्ताहरुले जनाएका छन् । अविरल वर्षासँगैको पहिरोमा परेर २७ जना स्थानीयबासी पुरिएका थिए ।

क्युबासँगको सम्बन्ध विस्तार गर्दै फ्रान्स

क्युबासँगको सम्बन्ध विस्तार गर्दै फ्रान्स

हवाना । फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ड्रायनले यसै सप्ताहान्तमा क्युबाको भ्रमण गरेका छन् । यस भ्रमणलाई क्यारेबियन राष्ट्र क्युबासँगको सम्बन्ध विकासका लागि फ्रान्सले पहलको रुपमा लिइएको छ ।

आसामः चालीस लाखसँग नागरिकता छैन

आसामः चालीस लाखसँग नागरिकता छैन

गुवाहाटी । भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता (एनआरसी) कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा

जिम्बाबेमा मतदान सुरु

जिम्बाबेमा मतदान सुरु

हरारे । पूर्व राष्ट्रपति रोबर्ट मुगाबे सत्ताच्यूत भएपछि पहिलो पटक आज जिम्बाबेमा संसद्का लागि मतदान सुरु भएको छ । मतदान केन्द्रहरुमा ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् ।

पहिलो पटक पाकिस्तानी राष्ट्रिय सभामा हिन्दू प्रतिनिधित्व

पहिलो पटक पाकिस्तानी राष्ट्रिय सभामा हिन्दू प्रतिनिधित्व

इश्लामावाद, पाकिस्तान । पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ ।

कम्बोडियामा सत्ताधारी दलले अत्यधिक सिट प्राप्त गरेको दावी

कम्बोडियामा सत्ताधारी दलले अत्यधिक सिट प्राप्त गरेको दावी

नोमपेन, कम्बोडिया । कम्बोडियाका शक्तिशाली नेता हुन सेनले नेतृत्व गरेको सत्ताधारी दलले भारी सिट सङ्ख्याका साथ विजयी बनेको दावी आइतबार गरेको छ ।

मुगावेद्वारा निर्वाचनको पूर्व सन्ध्यामा सम्वोधन

मुगावेद्वारा निर्वाचनको पूर्व सन्ध्यामा सम्वोधन

हरारे, जिम्बाव्वे । जिम्बाव्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट हटेपछि पहिलोपटक निर्वाचन शुरु हुनुभन्दा २४ घण्टा पहिले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।