यसरी हुँदैछ बाइडेनको सपथ समारोह, को उपस्थित हुने को नहुने ?
एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ लिने दिन नजिकिरहेको छ । हालका राष्ट्रपछि डोनाल्ड ट्रम्पको कार्यकाल सकिन लागेसँगै बाइडेनको सपथ ग्रहण समारोह हुन लागेको हो ।
विस्तृतमा
राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ, अरू के के भए कुराकानी ?

हेल्सिन्की । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेकाे बताइएको छ ।
ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

हेल्सिन्की । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ ।
सिरियाली सेनाले लियो रणनीतिक क्षेत्र डारालाई नियन्त्रणमा

दमास्कस । सिरियाको सेनाले अत्यधिक रणनीतिक महत्वको डारा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।
पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए

इस्लामावाद । पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या अझै पनि बढीरहेको छ ।
जन्ती बोकेको बस दुर्घटना हुदा १७ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।
ट्रम्पले नेटो कहिल्यै बलियो हुँदैन भनेपछि...

हेल्सिन्की । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताएका छन् ।
पुटिन र ट्रम्पबीच वार्ता हुदै

हेल्सिन्की । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुने भएको छ ।
गाजामा युद्धविराम पालना

गाजा सिटी । इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुले आइतबार घोषणा गरेको युद्धविरामको पालना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
शक्ति राष्ट्रहरुलाई व्यापार द्वन्द्व हटाउन इयुको आग्रह

बेइजिङ । युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरुलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ ।
केन्यामा के गर्दैछन् ओवामा ?

नैरोबी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुगेका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- कोरोना महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
- इन्डोनेसियामा शक्तिशाली भूकम्प: ८०० घाइते, १५ हजार विस्थापित
- भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
- भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजारभन्दा बढी
- आजदेखि भारतमा सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिइँदै
- अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख पार
- दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटिएको जानकारी
- डब्ल्यूएचओका विशेषज्ञ टोली किन पुगे चीनको वुहान ?
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।
विचित्र विश्व
विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।