इटलीका राजदूतको कङगोमा हत्या

एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो । विस्तृतमा


'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् ।

चीन–अमेरिका व्यापार वार्ता अन्यौलमा

चीन–अमेरिका व्यापार वार्ता अन्यौलमा

चीन र अमेरिकाले विगत केही समयदेखि समस्याका रूपमा देखिँदै आएको संरक्षणवादी व्यापार नीतिले आर्थिक दृष्टिकोणले विश्वका दुई शक्तिशाली मुलुकले एक आपसमा आरोप प्रत्यारोप गर्दै अघि बढेको प्रष्ट देखिन थालेको छ ।

बडामहारानी पाउलालाई हृदयघात

बडामहारानी पाउलालाई हृदयघात

ब्रसेल्स । बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।

उम्मेदवारको गोलीहानी हत्या

उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

राष्ट्रसंघमा ट्रम्पको सम्बोधनः इरानमाथिको प्रतिबन्ध सही कदम – राष्ट्रपति ट्रम्प

राष्ट्रसंघमा ट्रम्पको सम्बोधनः इरानमाथिको प्रतिबन्ध सही कदम – राष्ट्रपति ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताएका छन् ।

चीनले दियाे सोलिहलाई बधाई

चीनले दियाे सोलिहलाई बधाई

बेइजिङ, चीन । मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उनलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने बताए ।

कसरी शिक्षा लिइरहेका छन् सिरियाका बालबालिकाहरु ?

कसरी शिक्षा लिइरहेका छन् सिरियाका बालबालिकाहरु ?

अलेप्पो । बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् ।

सिरियाको इडलीबमा सैनिक तैनाथी

सिरियाको इडलीबमा सैनिक तैनाथी

टर्कीले सिरियाको विद्रोहीको कब्जामा रहेको इड्लीब प्रान्तमा मङ्गलबार थप सैनिक पठाएको छ । अङ्कारा र मस्कोबीच इड्लीबमा तत्काल सैन्य कारबाही नगर्ने सहमति भएलगत्तै टर्कीले इड्लीबमा सैनिक तैनाथी बढाएको हो ।

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

तेहरान, इरान । इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो आक्रमण भएको थियो ।

६ जना सैनिकको उद्धार

६ जना सैनिकको उद्धार

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा तालिबान आतङ्ककारीको कब्जामा रहेका छ अफगान सैनिकको उद्धार गरिएको एक स्थानीय समाचारपत्रले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।