युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


मोदीको भाजपालाई भारतका पाँच राज्यमा नराम्रो धक्का

मोदीको भाजपालाई भारतका पाँच राज्यमा नराम्रो धक्का

काठमाडौं । आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनावको ‘सेमिफाइनल’ का रुपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का बेहोरेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यको विधानसभा चुनावको पछिल्लो मतपरिणामलाई हेर्दा भाजपाले निरासाजनक नतिजा हात पार्ने निश्चित देखिएको छ।

ब्रेक्जिटः बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

ब्रेक्जिटः बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

ब्रसेल्स । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरुसँग भेटघाटका लागि ब्रसेल्सतर्फ लागेकी छिन् । उनले ब्रेक्जिट योजनामा युरोपेली नेताहरुको समर्थन खोज्नेछिन् ।

यी १० देश जसले आफ्नो जीडिपीको कति प्रतिशत हिसाब सैन्य शक्तिमा खर्च गर्छन्

यी १० देश जसले आफ्नो जीडिपीको कति प्रतिशत हिसाब सैन्य शक्तिमा खर्च गर्छन्

एजेन्सी । सन् २०१७ मा विश्वभरिका देशहरुको सैन्य खर्च १७०० अर्ब डलरसम्म पुगेको छ । यसमा अमेरिकाले मात्र आफ्नौ सैनिकहरुका लागि करिब ६१० अर्ब डलर खर्च गरेको छ ।

काबुलमा आत्मघाती आक्रमण, चार सर्वसाधारणको मृत्यु

काबुलमा आत्मघाती आक्रमण, चार सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाफौजको एक समूहलाई लक्ष्य गरी गरिएको आत्मघाती आक्रमणमा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा अन्य छ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

झडपमा आठ प्रहरी मारिएपछि...

झडपमा आठ प्रहरी मारिएपछि...

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् ।

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन, तलब वृद्धि र कर छुटको घोषणा

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन, तलब वृद्धि र कर छुटको घोषणा

पेरिस । फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेकाे सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ ।

उत्तर कोरियामा रहेको एउटा पहाड र शासकबीचको सम्बन्धको रहस्य

उत्तर कोरियामा रहेको एउटा पहाड र शासकबीचको सम्बन्धको रहस्य

एजेन्सी । उत्तर कोरियामा सर्वोच्च नेता बन्न सबैको बसको कुरा होइन । यहाँ एक विशेष वंशमा जन्मिएको हुनुपर्छ । तथाकथित बेकडु बंशमा जन्मिने उत्तर कोरियाको शासक हुने गर्छन् ।

कङ्गोको निर्वाचनः आँधी आउनु अघिको शान्ति ?

कङ्गोको निर्वाचनः आँधी आउनु अघिको शान्ति ?

किन्सासा । चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् ।

भारतमा मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

भारतमा मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

भोपाल । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ ।

भारतमा भएको विधान सभा चुनावमा कांग्रेस अगाडि

भारतमा भएको विधान सभा चुनावमा कांग्रेस अगाडि

एजेन्सी । भारतको पाँचवटा प्रदेश राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगना र मिजोराममा भएको विधान सभा चुनावको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।