ताज महलमा बमको हल्ला फैलिएपछि...

एजेन्सी । बमको हल्लाले भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल केही समयको लागि बन्द भएको छ । बिहीबार बिहान बमको हल्लाले ताजमहल केही समयको लागि बन्द भएको हो । विस्तृतमा


मोदी र गुटर्रेसबीच भेटवार्ता

मोदी र गुटर्रेसबीच भेटवार्ता

ब्युनस आयर्स । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसबीच औद्योगिक राष्ट्रको समूह जी–२० को बैठकमा भेटवार्ता भएको छ ।

चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट

चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट

बेइजिङ । चिनीया आधिकारिक तथ्याँकहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको हो ।

संसद्वारा प्रधानमन्त्रीको खर्च कटौती भएपछि...

संसद्वारा प्रधानमन्त्रीको खर्च कटौती भएपछि...

कोलम्बो । श्रीलङ्काका बहुसंख्यक सांसदहरूले प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

ट्रम्पले पुटिनसँग भेट्न मानेनन्

ट्रम्पले पुटिनसँग भेट्न मानेनन्

एजेन्सी । आर्जेन्टिनामा हुन लागेको जी–ट्वेन्टी (जी२०) शिखर सम्मेलनको बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नभेट्ने निर्णयप्रति क्रेमलिनले खेद प्रकट गरेको छ।

विश्वकै शक्तिशाली गुप्तचर संगठन ‘सिआइए’ ले ध्वस्त पारेको थियाे यी देशहरुको राजनीति, अष्ट्रेलिया पनि भएको थियो शिकार

विश्वकै शक्तिशाली गुप्तचर संगठन ‘सिआइए’ ले ध्वस्त पारेको थियाे यी देशहरुको राजनीति, अष्ट्रेलिया पनि भएको थियो शिकार

अमेरिकाले सन् १९४७ सेप्टेम्बर १८ मा गुप्तचर संगठन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को स्थापना गर्यो । यसको प्रभाव विश्व राजनीति निकै प्रभावशाली रह्यो । वार्षिक अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको यो एजेन्सीले विश्वमा रहेका धेरै देशको स्थिर राजनीतिमा उथुलपुथल ल्याउने काम गर्यो ।

उपचार गराउन गएकी कैदी महिला अस्पतालको वासरुमै बलात्कृत !

उपचार गराउन गएकी कैदी महिला अस्पतालको वासरुमै बलात्कृत !

पटना । बिहारको मुजफ्फर जिल्लामा एक महिला सामूहिक बलात्कारको शिकार बनेकी छन् । मुजफ्फर जिल्लामा एक कैदी महिलालाई कथित रुपमा सामूहिक बलात्कारको घटना सार्वजनिक भएपछि अहिले चर्चा चुलिएको छ ।

सन् २०१८ लाई उच्च तापमान वृद्धि भएको बर्षका रूपमा देखाइयो

सन् २०१८ लाई उच्च तापमान वृद्धि भएको बर्षका रूपमा देखाइयो

जेनेभा, स्वीट्जरल्याण्ड । अहिलेसम्मको रेकर्डअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।

कस्तो भयो इमरान खान सरकारको १०० दिन ?

कस्तो भयो इमरान खान सरकारको १०० दिन ?

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ ।

बेलायतमा चीन र भारत लगायतका देशहरुबाट पढ्न आउनेको संख्या १० प्रतिशतले बढ्यो

बेलायतमा चीन र भारत लगायतका देशहरुबाट पढ्न आउनेको संख्या १० प्रतिशतले बढ्यो

लण्डन । बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन लाख ५१ हजार जना बाहिरिएका छन् ।

अमेरिकीको औसत आयू घट्यो, यस्ताे छ प्रमुख कारण

अमेरिकीको औसत आयू घट्यो, यस्ताे छ प्रमुख कारण

टाम्पा औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।

पर्यटन

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।

जीवनशैली

फ्रिजमा राख्न नहुने यी १२ चिज

फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।

विचित्र विश्व

हाम्रो आँखामा किन आउँछ आँशु ?

हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।