इटलीका राजदूतको कङगोमा हत्या
एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ ।
देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो ।
विस्तृतमा
बेलायतमा चीन र भारत लगायतका देशहरुबाट पढ्न आउनेको संख्या १० प्रतिशतले बढ्यो

लण्डन । बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन लाख ५१ हजार जना बाहिरिएका छन् ।
अमेरिकीको औसत आयू घट्यो, यस्ताे छ प्रमुख कारण

टाम्पा औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।
सुरक्षा परिसरमा आक्रमण दश जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनको साथै अन्य १९ जना घाइते भएका छन् ।
जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

टिब्लीसी । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति भएकी छिन् ।
जी२० सम्मेलनमा भाग लिन ट्रम्प अर्जेन्टिना प्रस्थान

ब्युनस आयर्स । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२ (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको छ ।
तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि

वासिङटन, संयुक्तराज्य अमेरिका । अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।
यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कतिऔ स्थानमा

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ ।
जासुसी संस्थामार्फत नेपालमाथि भारतको यस्तो प्रयोग

काठमाडौं । नेपालमा भारतभन्दा पनि चीनले आफ्नो प्रभुत्व बढाउँदै गएको सबैले चाल पाएको बेला भारतीय गुप्तचर संस्था भने भित्रभित्रै झन सक्रिय हुन थालेको छ । भारतभन्दा चीन नै नेपालको आन्तरिक राजनीतिमा सक्रिय भइरहेको हुँदा पछिल्लो समय नेपाली नेताहरूले भारतलाई भन्दा चीनलाई महत्व दिन थालेका छन् ।
सुरक्षाकर्मीको कारबाहीमा अफगानिस्तानमा २६ लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन् । तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

सोल । उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- ट्रम्प दम्पतीले कहिले लगाएका थिए कोरोनाको खोप, पूर्व सल्लाहकारले खोले रहस्य
- भ्रष्टाचार मुद्दामा ३ वर्ष जेल सजाय सुनाइयो फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई
- पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने
- नाइजेरियामा बन्दुकधारीले सात जनाको हत्या गरे
- जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई
- अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने
- म्यान्मारको सेनाले चलाएको गोली लागेर १८ जनाकाे मृत्यु
- मोदीले लगाए कोरोनाविरुद्धको खोप
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।