बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


गुफामा फसेका बालकको उद्धार जारी, उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै

गुफामा फसेका बालकको उद्धार जारी, उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै

बैंकक । थाइल्याण्डको चियाङ राइस्थित लिवङ गुफामा फसेर रहेका १२ जना बालक र उनका फुटवल प्रशिक्षकको उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ ।

डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

बैंकक । दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् ।

अमेरिकी विदेशमन्त्री आणविक उत्पादन नगर्ने विषयमा किमसँग वार्ता गर्न पुगे उत्तर कोरिया

अमेरिकी विदेशमन्त्री आणविक उत्पादन नगर्ने विषयमा किमसँग वार्ता गर्न पुगे उत्तर कोरिया

प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेको समाचार छ ।

इजिप्टमा १४ जनालाई आजीवन काराबासको फैसला

इजिप्टमा १४ जनालाई आजीवन काराबासको फैसला

कायरो । इजिप्टको एउटा अदालतले पूर्व स्लामिक राष्ट्रपति मोहमद मोर्सीका एक जना सल्लाहकार र अरु १३ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । अवैध समूहसँग संलग्नता देखिएको भन्दै उनीहरूलाई अदालतले बिहीबार आजीवन जेल सँजायको फैसला गरेको हो ।

अमेरिकी विदेशमन्त्री उत्तर कोरिया पुगे

अमेरिकी विदेशमन्त्री उत्तर कोरिया पुगे

प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेका छन् । उनी शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका हुन् ।

पाकिस्तानका २० हजारभन्दा बढी मतदान केन्द्र संवेदनशील

पाकिस्तानका २० हजारभन्दा बढी मतदान केन्द्र संवेदनशील

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले २० हजारभन्दा बढी मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रुपमा बिहीबार घोषणा गरेको छ। आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २० हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो।

पाकिस्तानमा दुर्घटना, ६ जनाको मृत्यु, नौ घाइते

पाकिस्तानमा दुर्घटना, ६ जनाको मृत्यु, नौ घाइते

इस्लामावाद । पाकिस्तानको पुर्वी पञ्जाव प्रान्तमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले दिएको जानकारी अनुसार बिहीबार भएको दुर्घटनामा परी अरु नौ जना घाइते भएका छन् ।

थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

बैङ्कक । थाइल्याण्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा केही यात्रु वेपत्ता भएका यहाँको विपद्, न्यूनिकरण तथा नियन्त्रण कार्यालयले जनाएको छ ।

राष्ट्रपति ट्रम्प र पुटिनबीच जुलाइमा भेटवार्ता हुने

राष्ट्रपति ट्रम्प र पुटिनबीच जुलाइमा भेटवार्ता हुने

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ ।

आप्रवासी निर्णयबारे विरोध जारी

आप्रवासी निर्णयबारे विरोध जारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका केही शहरमा अमेरिकाले हालै लिएका आप्रवासीसम्बन्धी नीतिको विरोध गरिएको छ ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।