अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

एजेन्सी । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड(१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । विस्तृतमा


७२ वर्षमा टेके अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

७२ वर्षमा टेके अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षका भएका छन् । गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङ्टनको राजनीतिमा फर्किएका राष्ट्रपति बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गरेका अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास अनिश्चितकालागि स्थगितः ट्रम्प

कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास अनिश्चितकालागि स्थगितः ट्रम्प

वासिङटन । अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ । अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।

काश्मिरमा गोली हानाहान

काश्मिरमा गोली हानाहान

श्रीनगर, भारत अधिनस्थ काश्मिर । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।

दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

सोल । दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ ।

मलेसियाका पूर्वप्रधानमन्त्री पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

मलेसियाका पूर्वप्रधानमन्त्री पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित भएको समाचार छ ।

उत्तर कोरियाले गरेको प्रतिवद्धताप्रति अमेरिका आशावादी

उत्तर कोरियाले गरेको प्रतिवद्धताप्रति अमेरिका आशावादी

सोल । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिएका छन् ।

युद्ध रोक्न मुख्य मन्त्रीको आह्वान

युद्ध रोक्न  मुख्य मन्त्रीको आह्वान

नयाँदिल्ली । भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेका छन् ।

विष्फोटमा परी एक बालकको मृत्यु

विष्फोटमा परी एक बालकको मृत्यु

जलालाबाद, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा भएको विष्फोटनमा परी एक १० वर्षीय बालकको मृत्यु भएको छ ।

ट्रम्प र किम वार्ताको स्वागत

ट्रम्प र किम वार्ताको स्वागत

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ ।

लेबनानका प्रधानमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने

लेबनानका प्रधानमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने

बेरुत । लेबनानका प्रधानमन्त्री साआद हरिरिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटवार्ता गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।