न गिरफ्तार, न त कु’को शिकार भए, चिनियाँ राष्ट्रपति सी जिनपिङ पूर्ण रुपमा सुरक्षित छन् !

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको समाचारलाई पूर्णतया झुटो सावित भएको छ । जिनपिङ घरमा नै नजर बन्दमा रहेको समाचार बाहिर आएको थियो । विस्तृतमा


अमेरिकामा फेरि डरलाग्दो गोलीकाण्ड

अमेरिकामा फेरि डरलाग्दो गोलीकाण्ड

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ ।

अफगान राष्ट्रपतिका सहयोगीको कार्यलयमै आक्रमण

अफगान राष्ट्रपतिका सहयोगीको कार्यलयमै आक्रमण

एजेन्सी । अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ ।

पहिरोमा परी ३८ जनाको मृत्यु

पहिरोमा परी ३८ जनाको मृत्यु

एजेन्सी । चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ ।

न्यूयोर्कमा गोली चल्दा एकको मृत्यु, ११ घाइते

न्यूयोर्कमा गोली चल्दा एकको मृत्यु, ११ घाइते

न्यूयोर्क । न्यूयोर्क शहरको ब्रुकलिन सडकखण्ड नजिकै खुला तथा सार्वजनिकस्थलमा भएको एक कार्यक्रममा शनिबार गोली चल्दा कम्तीमा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घटनामा एक ३८ बर्षीय एक युवक गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याएपछि विरामीको मृत्यु भएको बताइएको छ ।

म्यानमारमा भयानक पहिरो, कम्तीमा १३ जनाको मृत्यु

म्यानमारमा भयानक पहिरो, कम्तीमा १३ जनाको मृत्यु

याङ्गुन । म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको शान्ति परिषद् विघटन

अफगानिस्तानको शान्ति परिषद् विघटन

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गरिदिएका छन् ।

तान्जानिया भ्रमण गर्ने पर्यटक १५ लाख

तान्जानिया भ्रमण गर्ने पर्यटक १५ लाख

एजेन्सी । पूर्वी अफ्रिकी मुलुक तान्जानीया भ्रमण गर्ने पर्यटकको संख्या सन् २०१८ मा १५ लाख पुगेको तान्जानीयाका सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा तान्जानीया भ्रमण गर्ने पर्यटकको संख्या १३ लाख थियो ।

इथियोपियाबाट एक अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात

इथियोपियाबाट एक अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात

एजेन्सी । इथियोपियाले गत आर्थिक वर्षमा एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ ।

जापानमा गयो शक्तिशाली भुकम्प

जापानमा गयो शक्तिशाली भुकम्प

टोकियो । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ ।

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त

सियोल । उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन् ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।