आइसल्याण्डविरुद्ध नाइजेरिया २ -० ले विजयी

आइसल्याण्डविरुद्ध  नाइजेरिया २ -० ले विजयी

नाइजेरियाले आइसल्याण्डलाई २ शुन्यले हरायो । 

अर्जेन्टिनाको भाग्य फैसला गर्ने खेलः नाइजेरियाविरुद्ध आइसल्याण्ड

अर्जेन्टिनाको भाग्य फैसला गर्ने खेलः नाइजेरियाविरुद्ध आइसल्याण्ड

काठमाडौं । आज नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुने नाइजेरिया र आइसल्याण्डबीचको खेल अर्जेन्टिनाको लागि महत्वपूर्ण छ । समूह ‘डी’ मा रहेका यी दुई राष्ट्रको खेलले अर्जेन्टिनाको विश्वकप यात्रा टुंगिने हो या सम्भावना कायमै रहन्छ भन्ने तय गर्छ ।

विश्वकपमा आज तीन खेल हुँदै, कुन खेल कति बजे ?

विश्वकपमा आज तीन खेल हुँदै, कुन खेल कति बजे ?

काठमाडौं । रसिया विश्वकपको समूह चरणको दोस्रो खेल जारी छ । आज शुक्रबार पनि तीन वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुँदैछ ।

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो ।

यी नेपाली कसरी रसिया पुगेर अर्जेन्टिनालाई समर्थन गरे ?

यी नेपाली कसरी रसिया पुगेर अर्जेन्टिनालाई समर्थन गरे ?

काठमाडौं । केही नेपाली अर्जेन्टिना र आइसल्याण्डबीचको खेलको प्रत्यक्ष अवलोकन गर्न पाएका छन् । शनिबार साँझ सम्पन्न उक्त खेलमा नेपाली झण्डासहित नेपालीहरु स्पार्ताक रंगशालमा उपस्थित भएका थिए ।

आइसल्याण्डसँगको बराबरीपछि मेसीले के भने ?

आइसल्याण्डसँगको बराबरीपछि मेसीले के भने ?

काठमाडौं । पहिलो पटक विश्वकप खेलेको युरोपियन राष्ट्र आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलपछि प्रतिक्रिया दिएका छन् ।

प्रिभ्युः विश्वकप दाबेदार मानिएको अर्जेन्टिनाले पराजित गर्ला त आइसल्याण्डलाई ?

प्रिभ्युः विश्वकप दाबेदार मानिएको अर्जेन्टिनाले पराजित गर्ला त आइसल्याण्डलाई ?

अर्जेन्टिनालाई रसिया विश्वकको उपाधि जित्ने दाबेदार राष्ट्रको रुपमा हेरिएको छ । आइसल्याण्डको भने यो नयाँ अनुभव हुनेछ । हालसम्म २ पटक मात्रै

आजबाट विश्वकप फुटबल, नेपाली समयको तालिका सहित

आजबाट विश्वकप फुटबल, नेपाली समयको तालिका सहित

काठमाडौं । फुटबलको महाकुम्भ आजबाट रसियाको मस्कोमा सुरु हुँदैछ। रसिया संस्करणको विश्वकपमा पनि ३२ देश सहभागी छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।