फ्रान्सले जित्यो विश्वकप २०१८ को उपाधि
फाइनलमा क्रोएशियालाई ४-२ ले हराउंदै फ्रान्स विश्व च्याम्पियन बन्यो ।
विस्तृतमा
रसिया विश्कपको फाइनलमा देखिएका उत्कृट दृश्यहरु

काठमाडौं । रसिया विश्वकपको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा क्रोएशियालाई ४–२ गोलले हराउँदै फ्रान्स विश्व च्याम्पियन बन्यो ।
फ्रान्सले जित्यो विश्वकप २०१८ को उपाधि

फाइनलमा क्रोएशियालाई ४-२ ले हराउंदै फ्रान्स विश्व च्याम्पियन बन्यो ।
विश्वकप फाइनलको मध्यान्तरसम्म फ्रान्सको २-१ को अग्रता

मध्यान्तरसम्म खेल फ्रान्सको पक्षमा २-१ को स्थितिमा छ ।
फ्रान्स र क्रोएशिया यसरी विश्वकपको फाइनलसम्म आइपुगे
काठमाडौं । सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएको फ्रान्स तथा इंग्ल्याण्डलाई २–१ गोलले हराएको इंग्ल्याण्डबीच आज विश्वकपको उपाधिको भिडन्त हुँदैछ । जारी रसिया विश्वकपमा ६३ खेल सकिँसकेको छ । भने अब मात्र १ खेला बाँकी छ त्यो पनि आज नै हुनेछ ।
आज विश्वकपको फाइनल, फ्रान्स क्रोएशियामध्ये को बन्ला विजेता ?

काठमाडौं । रसिया विश्वकपको संस्करण आज सकिँदैछ । उपाधि भिडन्तमा फ्रान्स र क्रोएशिया आज लुजिनिकी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
सन् २००६ को जस्तो नियती फ्रान्सले पुनः नभोगोस्

काठमाडाैँ । सन् २००६ मा भएको विश्वकपको फाइनल खेलमा इटाली र फ्रान्स आमने सामने भए । फ्रान्सलाई अग्रता बनाएका जिनेदान जिदानले मार्को माटेराजीलाई टाउकोले हिर्काए ।
यी रेफ्रीलाई दिइयो विश्वकपको फाइनल खेलको जिम्मेवारी

फिफाले विश्वकप फाइनल खेलका लागि अर्जेन्टाइन रेफ्री नेष्टोर पिटानालाई छनोट गरेको छ ।
पोग्वाले भनेः क्रोएशियालाई हराएर इतिहास रच्नेछौं

एजेन्सी । फ्रान्सका प्रतिभाशाली मिडफिल्डर पाउल पोग्बाले विश्वकपको फाइनलमा क्रोएशियालाई हराएर नयाँ इतिहास लेख्ने विश्वास व्यक्त गरेका छन् । यसअघि सन् १९९८ मा विश्वकपको उापधि जितेको फ्रान्सको नयाँ पुस्ता निकै राम्रो रहेको छ ।
विश्वकपको फाइनल खेल कहिले ?

काठमाडौं । विश्वकपको उपाधिको लागि दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएशिया भिड्ने भएका छन् । जारी रसिया विश्वकपको ६२ खेल सकिँदा दुई फाइनालिष्टहरुको तय भएको हो ।
युरो कपको जस्तो नियती विश्वकपमा नहोस्ः पोग्वा

काठमाडौँ । फ्रान्सका स्टार खेलाडी पोउल पोग्वाले युरो कपको बदला लिन आफ्ना साथीहरुलाई आग्रह गरेका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।