अब बलिउडमा डेब्यु गर्ने पालो सुनील शेट्टीका छोरा अहानको
एजेन्सी । बलिउडमा स्थापित नाम हो अभिनेता सुनिल सेट्टी । बलिउडमा उनले निकै हिट फिल्म तथा उत्कृष्ट अभिनयमार्फत दर्शकको मनमा राज गर्न सफल छन् उनी ।
विस्तृतमा
यौन शोषणको आरोप लागेपछि ‘सन्जु’ फिल्मका निर्देशक हिरानीले दिए यस्तो प्रतिक्रिया

बलिउडमा पछिल्लो समय मि टु ले ल्याएको तरंगमा फिल्म सन्जुका निर्देशक राज कुमारी हिरानी पनि परेका छन् । उनलाई आफ्नै महिला सह निर्देशकले यौन शोषण गरेको आरोप लगाएकी छिन् ।
जब सलमान खानलाई ऋषि कपुरले धम्की दिए

बलिउडका दंवग सलमान खान र रनवीर कपुरको सम्बन्धबारे धेरैलाई थाहा छ । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण सबैले कटरीना र रनवीरको सम्बन्धलाई लिने गरिन्छ ।
अभिनेत्री सारा अली खानलाई कात्र्तिकको जबाफ

एजेन्सी । बलिउडमा पछिल्लो समय सबैभन्दा चर्चामा रहेका अभिनेता हुन् कार्तिक आर्यन । उनले अभिनय गरेका प्राय सबै फिल्महरु हिट रहेका छन् पछिल्लो समय ‘सोनुकी टिट्की स्वीटीकी शादी’ फिल्म यता उनको कुनै पनि फिल्म रिलिज भएको छैन ।
‘लो’ बजेट चलचित्रमा अभिनय गरेर सफल बनेका आयुष्मान

एजेन्सी । बलिउडमा कम बजेटको चलचित्रमा अभिनय गरेर सफल भएका अभिनेतामध्येका एक हुन् । आयुष्मान खुराना टेलिभिजन रियालिटी शो ‘एमटीभी रोडिज’को दोस्रो सिजनको विजेता खुराना सन् २०१२ मा प्रदर्शन भएको चलचित्र ‘भिक्की डोनर’बाट चर्चामा आएका हुन् ।
‘बुलबुल’मा स्वस्तिमाको प्रयोग ‘हिट’

काठमाडौं । ‘बुलबुल’की अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र प्रचारको नौलो शैली सामाजिक संजालमा चर्चाको विषय बनेको छ । ‘ग्ल्यामर गर्ल’को रुपमा चलचित्रमा देखिइरहने स्वस्तिमा यो पटक ट्याम्पो चालकको भूमिकामा देखिएकी छिन् ।
पूर्वप्रधानमन्त्री सिंहमाथि बनेकाे फिल्मले पहिलाे दिनमा कमायाे तीन कराेड

काठमाडौँ । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहमाथि बनेको बायोपिक चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ले पहिलो दिनमा साढे तीन करोड भारू बराबरको कारोबार गरेको ।
अर्जुन कपुर र मलैकाको मोजमस्ती कारण सलमान र बोनी कपुरको दुश्मनी

एजेन्सी । बलिउड फिल्म निर्माता बोनी कपुर र अभिनेता सलमान खानबीच सम्बन्ध बिग्रिएको छ ।
अब बिकाशराजको ‘हजार जुनी सम्म’मा निरुताको स्थानमा संचिता !

काठमाडौं । विकासराज आचार्यको निर्देशनमा बन्दै गरेको फिल्म ‘हजार जुनी सम्म’मा अभिनेत्री निरुता सिंहले काम गर्ने कुरा भएको थियो
सात दर्जन सिनेमा हलमा चौका दाउ लाग्ने
काठमाडौं । सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुकका सात दर्जनभन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्रका परिकल्पनाकार एवं कथाकार शम्भुजित बास्कोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको छ ।
किन छाडे अनमोलले ४५ लाख ?

काठमाडौँ । ४५ लाख रुपैयाँमा अभिनय गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका अभिनेता अनमोल केसीले प्रि–प्रोडक्सनमा रहेको चलचित्र ‘ब्याचलर बन्टि’ बाट हात झिकेका छन् । निर्माता सदीप खड्कासँग केहि झिकेका छन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- सन्नी लियोनीको सम्पत्ति कति छ ?
- ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने
- माओवादी द्वन्दकालको कथामा सुमेश श्रेष्ठको दुई लघुचलचित्र
- ‘ड्रेस टु इम्प्रेसन’ सिजन– ३ आगामी चैतमा हुने
- जो साइड डान्सरबाट मुख्य कलाकार भए...
- ‘स्क्याम १९९२ को सिक्वेल बन्ने, यसपटक स्ट्याम्प घोटालाको कथा
- शाहरुखको ‘पठान’को क्लाइमेक्सबाट सुरु हुनेछ सलमानको ‘टाइगर ३’को कथा
- राणा दग्गुबाती स्टारर ‘हाथी मेरे साथी’को ट्रेलर सार्वजनिक
पर्यटन
लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।
जीवनशैली
फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।
विचित्र विश्व
हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।