इन्डियाज बेस्ट डान्सरको उपाधि अजय सिंहलाई

काठमाडौं । अजय सिंहले इन्डियाज बेस्ट डान्सरको उपाधि जितेका छन् । १५ लाख रुपैयाँ राशिको उपाधि जित्दै उत्कृष्ट पपिङका लागि चिनिएका अजयले एक ब्रेजा कार पनि पुरस्कार स्वरुप पाप्त गरेका छन् । विस्तृतमा


अब प्रदिप, साम्राज्ञी र नीति एकसाथ देखिदै

अब प्रदिप, साम्राज्ञी र नीति एकसाथ देखिदै

काठमाडौं । आफ्नो आफ्नो क्षेत्रमा अलग–अलग पहिचान बनाएका युवा पुस्ताका लागि अभिनेता प्रदिप खड्का, अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र मोडल तथा मिस नेपाल इन्टरनेशनल नीति शाह अब एकैसाथ स्क्रिनमा देखिने भएका छन् ।

चोरबाट पिडित भएका यी बलिउड सेलीब्रिटी

चोरबाट पिडित भएका यी बलिउड सेलीब्रिटी

सामान्य मानिसका झै केही बलिउड सेलिब्रिटीहरुको सामान चोरी हुने गरेको छ । कति स्टारको त घरमा काम गर्ने नोकरहरुले महँगा समानहरु चारिदिएका छन् ।

बिकिनी पोज दिदा पनि बलिउडमा जम्न सकेनन् यी अभिनेत्रीहरु

बिकिनी पोज दिदा पनि बलिउडमा जम्न सकेनन् यी अभिनेत्रीहरु

केही दशक अघि बलिउड फिल्महरुमा बिकिनी पोज दिन ठुलै च्यालेन्जको रुपमा लिने गरिन्थ्यो । तर अब त्यो समय रहेन । प्रत्येक दुई फिल्ममध्ये एक फिल्ममा बिकिनी पोजहरु रहेका हुन्छन् ।

चलचित्र निर्देशक यादवको निधन

चलचित्र निर्देशक यादवको निधन

राजविराज । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिए ।

रणबीर–दीपिकाको विवाहको मिति तयः ३० जनालाई निम्तो

रणबीर–दीपिकाको विवाहको मिति तयः ३० जनालाई निम्तो

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तोकिएको छ । दुबैको विवाहको चर्चा त्यतिबेला भएको थियो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेलादेखि नै दीपिका र रणबीरको चाँडै नै विवाह हुने अनुमान गरिएको थियो ।

ऐश्वर्यालाई सलमान खानको बहिनी बनाएपछि...

ऐश्वर्यालाई सलमान खानको बहिनी बनाएपछि...

बलिउड । बलिउडका दबंग सलमान खानले ऐश्वर्याका कारण फिल्म खेलेका थिएनन् । फिल्ममा ऐश्वर्यालाई बहिनीको रुपमा राखिए पछि उनले फिल्म खेल्न अस्विकार गरेका थिए ।

करीनाले शाहिदसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठो सैफसँग बिहे गर्नुको कारण

करीनाले शाहिदसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठो सैफसँग बिहे गर्नुको कारण

एजेन्सी । बलिउड अभिनेत्री करीना कपूर आज आफ्नो ३७ औँ जन्मदिन मनाइरहेकी छिन् । उनले शाहिदसँग ‘ब्रेकअप’ गरेर १० वर्ष जेठौ सैफसँग बिहे गरेकी थिइन् ।

यी हुन् बलिउड अभिनेत्री सुष्मिताको १० पूर्व प्रेमी

यी हुन् बलिउड अभिनेत्री सुष्मिताको १० पूर्व प्रेमी

एजेन्सी । मिस युनिभर्सको ताज लगाएपछि बलिउड क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सुस्मिता सेन उमेरले ४२ वर्षकी भइन् । उनले केही सफल र केही असफल चलचित्र अभिनय गरेकी छन् । बलिउड उनका लागि खासै लाभदायक सिद्ध हुन सकेन ।

बलिउडका ‘बेस्ट फ्रेण्ड’

बलिउडका ‘बेस्ट फ्रेण्ड’

बलिउडमा कोही एकअर्कासँग काम गर्न नरुचाउने सेलिब्रिटीहरु छन् भने कोही सदाबहार बेस्ट फ्रेण्डहरु पनि रहेका छन् । बलिउडमा मित्रताकोभन्दा पनि दुश्मनी र छेडछाडलाई बढी महत्वका साथ पस्किने गरिन्छ ।

बलिउडका यी कलाकार जसले आफ्नै नोकरानीसँग यौन सम्बन्ध राखेका थिए

बलिउडका यी कलाकार जसले आफ्नै नोकरानीसँग यौन सम्बन्ध राखेका थिए

एजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो आफ्नै घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएकै कारण चर्चामा रहे । करिअरको उच्च बिन्दुमा रहेका साइन अहुजा आफ्नै घरमा काम गर्ने नोकरानीसँग सम्बन्ध बनाएका कारण जेल गएका थिए ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।