यी अभिनेत्रीको कारण अक्षयसँग भिड्न पुगेका थिए सनी देवल

एजेन्सी । बलिउडका सुपरस्टार अक्षय कुमार हिन्दी सिनेमाको 'खिलाडी'को नामबाट परिचित छन् । उनले वर्षमा एक भन्दा बढी हिट फिल्म दिदै आएका छन् । उनको बलिउडका सबै स्टार्सहरुसँग राम्रो सम्बन्ध रहेको छ । विस्तृतमा


फरक छिन् शृङ्खला

फरक छिन् शृङ्खला

काठमाडौं । अहिले सान्या, चीनमा भईरहेको मिस वल्र्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा सफल देखिएकी छन् ।

सिद्धुको ‘आवाज हरायो', चिकित्सकहरुले दिए यस्तो चेतावनी

सिद्धुको ‘आवाज हरायो', चिकित्सकहरुले दिए यस्तो चेतावनी

एजेन्सी । पछिल्लो समय चुनावी प्रचारमा व्यस्त रहेका भारतीय कांग्रेस पार्टीका नेता नवोजित सिंह सिद्धको बोल्न नसक्ने भएका छन् । उनको आवाज सदाका लागि बन्द हुन सक्ने समेत आशंका गरिएको छ ।

फ्राइडे रिलिजः निःसन्तानको कथामा बनेको ‘प्रसाद’

फ्राइडे रिलिजः निःसन्तानको कथामा बनेको ‘प्रसाद’

काठमाडौं । विपिन कार्की र नम्राता श्रेष्ठ स्टार फिल्म ‘प्रसाद’ आजबाट दर्शकमाझ रिलिजमा आएको छ । यो फिल्मले निःसन्तान दम्पतीको कथालाई पर्दामा प्रस्तुत गरेको छ । एकल रिलिज पाएको ‘प्रसाद’ले बुधबार राजधानीमा भएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो ।

‘केदारनाथ’ रिभ्युः कहानी कमजोर तर साराको अभिनय दमदार !

‘केदारनाथ’ रिभ्युः कहानी कमजोर तर साराको अभिनय दमदार !

काठमाडौं । अभिनेता सैफ अली खान र अमृता खानकी छोरी सारा अली खानको बलिउड डेब्यु सबैको पर्खाई विषय बनेको थियो । अब त्यस पर्खाईको समाप्त भएको छ । अभिषेक कपुरको निर्देशनमा बनेको फिल्म ‘केदारनाथ’मा अभिनेता सुशान्तको अपोजिट भुमिकामा सारा छन् । साराको डेब्यु फिल्म कस्तो बन्यो ?

यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु !

यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु !

दिव्या भारतीको निधनमात्र १९ वर्षको उमेरमा भएको थियो । उनको मृत्युको ९ महिनापछि रिलिज भएको ‘सतरञ्ज’ फिल्म सुपरहिट भएको थियो ।

बलिउडका यी अभिनेत्रीहरुले आइटम डान्स गरेको पारिश्रमिक कति लिन्छन् ?

बलिउडका यी अभिनेत्रीहरुले आइटम डान्स गरेको पारिश्रमिक कति लिन्छन् ?

कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम गीतहरु हिट हुदै गयो, यसको डिमाण्ड झन् बढ्दै गयो ।

कपिलको ‘द कपिल शर्मा शो’मा पहिलो गेष्ट बन्नेछन् सलमान खान !

कपिलको ‘द कपिल शर्मा शो’मा पहिलो गेष्ट बन्नेछन् सलमान खान !

नयाँ दिल्ली । कमेडी किङ्गको नामले चर्चित कपिल शर्मा पुनः एक पटक आफ्नो फ्यानहरुको मन जित्नका लागि तयार छन् । सोनी टिभीमा चाँडै कपिल शर्माको नयाँ शो ‘द कपिल शर्मा शो’ सुरु हुँदैछ ।

नेपाली सांगीतिक इतिहासकै अमर गायक : नारायण गाेपाल

नेपाली सांगीतिक इतिहासकै अमर गायक : नारायण गाेपाल

काठमाडौँ । नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।

यस डान्सरले लिइन् ‘सपना चौधरी’को स्थान ! भाइरल बन्दै डान्स भिडियो

यस डान्सरले लिइन् ‘सपना चौधरी’को स्थान ! भाइरल बन्दै डान्स भिडियो

एजेन्सी । अहिलेको समयमा हरियाणाकी डान्सर सपना चौधरी बिग बोसको घरमा छन् । यसरी सपना चौधरी बिग बोसको घरमा भएपनि उनी जस्तै अर्की एक डान्सर पनि छन्, जसको ठुम्काले सबै दर्शकहरु दिवानी बनिरहेका छन् ।

श्रृंखलाको जीतको श्रृंखला !

श्रृंखलाको जीतको श्रृंखला !

काठमाडौं । चीनको सान्यामा भइरहेको ‘मिस वल्र्ड २०१८’ प्रतियोगितामा श्रृंखला खतिवडाले दुई विधामा अवार्ड जितेकी छन् । सोमबार साँझ भएको घोषणामा श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ पर्पज’ जितेकी हुन् ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।