ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले
इंग्ल्याण्डले पनामालाई ६ -१ ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।
विस्तृतमा
तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड भिड्दै

काठमाडौं । विश्वकपको समूह ‘जी’ अन्तर्गतको अन्तिम खेलमा आज इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भएको थियो जसमा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोलले पराजित गर्दै समुह विजेता बनेको थियो।
इंग्ल्याण्डलाई हराएर क्रोएशिया पुग्यो फाइनल

बुधबार सम्पन्न विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउंदै क्रोएशिया फाइनलमा पुग्न सफल भएको हो ।
क्रोयसिया भर्सेस इंग्ल्याण्ड कुन टिमले कति तगडा ?

फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।
इंग्ल्याण्ड र क्रोएशियामध्ये कुन राष्ट्र विश्वकपको फाइनलमा पुग्ला ? यस्तो छ विगत

काठमाडौं । रसिया विश्वकपमा आज फाइनल प्रवेशको लागि दुई यूरोपियन राष्ट्रहरु इंल्याण्ड र क्रोएशिया भिड्दैछन् ।
फाइनल प्रवेशको लागि आज इंग्ल्याण्ड र क्रोएशिया भिड्दै

काठमाडौं । आज रसिया विश्वकपमा दोस्रो सेमिफाइनल खेल इंल्याण्ड र क्रोएशियाबीच हुँदैछ । फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।
मेसी र एरिक्सनलाई रोकेको मेरो सेन्टर ब्याकले ह्यारी केनलाई पनि रोक्छः क्रोएशियाका प्रशिक्षक

एजेन्सी । क्रोएशियाका प्रशिक्षक ज्लाट्को डालीचले इंल्याण्डको ह्यारी केनलाई रोक्न आफूसँग उत्कृष्ट सेन्टरब्याक रहेको बताएका छन् ।
इंग्ल्याण्ड समर्थकद्वारा लन्डनस्थित स्विडिस कम्पनीमा तोडफोड

एजेन्सी । विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्याण्डले स्विडेनलाई २–० गोलले पराजित गरेपछि इंग्लिस समर्थकहरुले लन्डनमा अभद्र प्रदर्शन गरेका छन् ।
विश्वकपको सेमिफाईनल खेल कहिले र कहाँ ?

काठमाडौं । शनिबार राति सम्पन्न खेलमा रसियलाई क्रोएशियाले हराएसँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । जारी रसिया विश्वकपमा सेमिफाइनलमा यूरोपियन टिमहरु फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएशिया मात्रै सेमिफाइनलमा पुगेका छन् ।
स्वीडेनलाई हराएर इङल्यान्ड सेमिफाइनलमा

शनिबार सम्पन्न क्वार्टरफाइनल खेलमा स्वीडेनलाई २-० ले हराएपछि इङल्यान्डले सेमिफाइनलमा ठाउं पक्का गरेको हो ।
भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

काठमाडौं । रसिया विश्वकपका क्वार्टरफाइनल खेलहरु भोली र पर्सी (शुक्रबार र शनिबार) हुनेछन् । विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।