'जनताको चाहनाअनुसार विकास गर्नुपर्छ'

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् । विस्तृतमा


सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

सुर्खेत । सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन ।

एक हजार ८०० ले घट्यो सुनको मूल्य

एक हजार ८०० ले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ ।

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छः साल्ट ट्रेडिङ

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छः साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले गिरावट आएको छ। आज नेप्से परिसूचक १५.८२ अंकले घटेर २ हजार ३२ दशमलब ३४ विन्दुमा पुगेको हो। आज ३४ कम्पनीको सेयरमूल्य बढेको छ।

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पास

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पास

काठमाडौँ। गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पेश गरेको नीति तथा कार्यक्रम सोमबारको संसद बैठकबाट पास भएको हो। नीति तथा कार्यक्रम पास भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ।

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

काठमाडौँ। ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ। उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए।

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ। दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

सेयर बजार अब सातामा छ दिन खुल्ने

सेयर बजार अब सातामा छ दिन खुल्ने

काठमाडौँ। सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ। सरकारले गत जेठ १ गतेबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो। सरकारले आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ।

‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा ‘पे वेल’

‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा ‘पे वेल’

काठमाडौँ । डान्सिङ रियालिटी शो डान्स मास्टर लिल च्याम्प्सको भोटिङ पार्टनर पे वेल बन्ने पक्का भएको छ । आइतबार एक कार्यक्रमका बिच थ्रि प्रोडक्सन र पे वेल बिच सम्झौता भएको हो ।

सुदूरपश्चिमः स्रोत साधन छ तर विकास कम छ

सुदूरपश्चिमः स्रोत साधन छ तर विकास कम छ

काठमाडौँ । अथाह प्राकृतिक स्रोत र साधन उपलब्ध भए पनि सुदूरपश्चिम प्रदेशले अपेक्षितरुपमा आर्थिक प्रगति गर्न नसकेको पाइएको छ ।कृषि पूर्वाधारको अभाव, प्राकृतिक प्रकोप व्यवस्थापन, तीव्र बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलगायत कारणले पनि त्यस प्रदेशको उत्पादनलाई व्यवसायीकरण गरी कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने कार्य चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।