सानिमा बैंकले पायो एमएसएमईका लागि आइएफसीबाट २ करोड डलर ऋण

काठमाडौँ। सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी इत्तर विदेशी ऋण प्राप्त गरेको छ। बैंकले बुधबार पत्रकार सम्मेलन मार्फत एमएसएमई सेक्टर का लागि लगानी गर्न आइएफसी बाट २ करोड अमेरिकी इत्तर विदेशी ऋण पाएको जनाएको हो। विस्तृतमा


शेयर बजारकाे अाेरालाे यात्रा बिहीबार पनि कायमै

शेयर बजारकाे अाेरालाे यात्रा बिहीबार पनि कायमै

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन ।

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

काठमाडौँ । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ ।

एनआईसी एशिया बैंकको अर्को बदमासी पर्दाफास

एनआईसी एशिया बैंकको अर्को बदमासी पर्दाफास

काठमाडौं । केही समयअघि एनआईसी एशिया बैंकको स्वीफ्ट ह्याक भएर करोडौं रुपैयाँ तलमाथि हुन पुग्यो । यस्ता घटना बढ्दै गर्दा नेपालका बैंकको स्वीफ्ट प्रणाली कति सुरक्षित छ भन्ने चासो यतिबेला पनि सर्वत्र छ । त्यस्तै पछिल्लो समय एनआईसी एशिया बैंकको अर्को बदमासी पनि बाहिर आएको छ । ओरेण्टल सहकारीको लगानी रहेको धापासीस्थित २६ रोपनी जग्गामा एनआइसी एशिया बैंकले कब्जा गरेको बदमासी बाहिर आएको हो ।

पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर

पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर

रसुवा । अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ ।

तीन मदिरा उद्याेगबाट डेढ अर्ब बढी राजश्व संकलन

तीन मदिरा उद्याेगबाट डेढ अर्ब बढी राजश्व संकलन

विराटनगर । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४-७५ मा रु. एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् ।

शेयर बजारमा ८ दशमलव २२ विन्दुकाे गिरावट

शेयर बजारमा ८ दशमलव २२ विन्दुकाे गिरावट

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ ।

कागती खेती फस्टाउँदै

कागती खेती फस्टाउँदै

भद्रपुर । पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् ।

मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम भयो

मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम भयो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् ।

बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै

बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै

चितवन । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ ।

तीजको लागि मगाइएको सामान रसुवागढी नाकामा रोकियो

तीजको लागि मगाइएको सामान रसुवागढी नाकामा रोकियो

रसुवा । वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।