आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन । विस्तृतमा


एनसेलको कर असुल्न सरकारले थाल्यो नयाँ पक्रिया

एनसेलको कर असुल्न सरकारले थाल्यो नयाँ पक्रिया

काठमाडौँ । सरकारले एनसेलको सेयर बिक्रीपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनोट थालेको छ ।

‘फेक रेस्क्यू’मा संलग्न १७ कम्पनी कारबाहीको सिफारिसमा, कुन–कुन ?

‘फेक रेस्क्यू’मा संलग्न १७ कम्पनी कारबाहीको सिफारिसमा, कुन–कुन ?

काठमाडौं । पर्यटकलाई नक्कली बिरामी बनाएर ‘फेक रेस्क्यू’ गराउने गिरोहलाई कारबाही गर्ने भन्दै सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिनपछि सरकारले कारबाहीको प्रक्रिया सुरु गरेको छ । नेपालको फैलँदो पर्यटकीय गतिविधिलाई नकारात्मक बनाउन प्रयोग भएका केही व्यवसायी, हेलिकोप्टर कम्पनी, अस्पताल तथा पर्यटन व्यवसायीलाई सरकार कारबाही गर्ने तयारीमा रहेको छ ।

डलरको मूल्य बढ्दा नेपाली मुद्राको अवमूल्यन, अवस्था डरलाग्दो

डलरको मूल्य बढ्दा नेपाली मुद्राको अवमूल्यन, अवस्था डरलाग्दो

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भई मङ्गलवार अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन्।

आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य होः अर्थमन्त्री

आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य होः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताएका छन् ।

प्राधिकरणको खुद नाफा अर्ब नाघ्नेः चुहावट इतिहासमै कम

प्राधिकरणको खुद नाफा अर्ब नाघ्नेः चुहावट इतिहासमै कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब ८६ करोड थियो । अन्य वित्तीय खर्च कटौती गरेपछि खुद मुनाफा आउँछ ।

हेलम्बुः चिया खेती विस्तार

हेलम्बुः चिया खेती विस्तार

चौतारा । पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ ।

राेल्पाकाे गंगादेव गाउँपालिकामा खुल्याे जनता बैंककाे १ सय २२ अाैं शाखा

राेल्पाकाे गंगादेव गाउँपालिकामा खुल्याे जनता बैंककाे १ सय २२ अाैं शाखा

दाङ । जनता बैंकले देशका विभिन्न स्थानमा १ सय २२ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

आगलागीमा रु २० लाखको क्षति

आगलागीमा रु २० लाखको क्षति

दमक । विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ ।

दाेहाेराे अंकले घट्याे शेयर बजार

दाेहाेराे अंकले घट्याे शेयर बजार

काठमाडौँ । गत साता रु। ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ ।

धितोपत्र बजारः कारोबार रकम अर्ब पनि पुगेन

धितोपत्र बजारः कारोबार रकम अर्ब पनि पुगेन

काठमाडौँ । धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ । कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन ।

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।