बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । विस्तृतमा


जुम्लामा २४ करोडको स्याउ उत्पादन

जुम्लामा २४ करोडको स्याउ उत्पादन

सुर्खेत । चालू आर्थिक वर्ष २०७५-७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।

कालिमाटीपछि बल्खु तरकारी बजारमा बिहानै सरकारको छापा, व्यापारी पक्राउ

कालिमाटीपछि बल्खु तरकारी बजारमा बिहानै सरकारको छापा, व्यापारी पक्राउ

काठमाडौं । कालिमाटी तरकारी बजारको अनुगमन गरेर अनियन्त्रित मूल्य घटाउन सफल भएका वाणिज्य तथा आपूर्तिमन्त्री माृतका यादवको निर्देशनमा एक टोलीले सोमबार (आज) बिहानै बल्खुस्थित तरकारी तथा फलफूल बजारको छापा मारेको छ ।

भरतपुर महानगरमा जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्धबिच्छेद दर्ता निःशुल्क

भरतपुर महानगरमा जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्धबिच्छेद दर्ता निःशुल्क

चितवन । स्थानीय तहमा तय गरिएको करको चर्को विरोध भइरहँदा यहाँको भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको छ । कर तिर्नेकै संलग्नतामा कर निर्धारण गरेर महानगरले कतिपय लागू गरिसकेको छ भने कतिपय समायोजनको तयारीमा छ । महानगरपालिकाले श्रेणी निर्धारण गरेर व्यवसायीको स्वघोषणाको आधारमा कर लिने कार्य अघि बढाएको हो ।

डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई १० लाख क्षतिपूर्तिको माग

डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई १० लाख क्षतिपूर्तिको माग

काठमाडौँ । प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

वार्षिक पौने छ अर्बको काठ आयातः आपूर्ति व्यवस्था झण्झटिलो

वार्षिक पौने छ अर्बको काठ आयातः आपूर्ति व्यवस्था झण्झटिलो

काठमाडौँ । वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रु पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ ।

सोल्टि होटलमा ७ औँ एचआर सम्मेलन सम्पन्न

सोल्टि होटलमा ७ औँ एचआर सम्मेलन सम्पन्न

काठमाडौं । सुरक्षा राज्यको मात्र दाहित्व होईन यो हरेक नागरिकको सुरक्षा दिनु र सुरक्षित रहनु उत्तिकै अत्यावश्यक कुरा हो । प्रविधिको विकास सगै सुरक्षालाई पनि समयानुकुल पून परिभाषित गर्दै हरेक नागरीक पनि अभ्यस्त रहनु पर्ने अहिलेको प्रमुख चुनौती हो । वर्तमान समयको सम्वोधनका लागि शिक्षा र तालिमबाट दक्ष र सक्षम जनशत्तिका साथै प्रविधिको उत्पादन र उपलब्ध गराउनु जि– फोर्स ग्रुपको प्रमुख उद्देश्य हो ।

अब नेपालमै अन्तर्राष्ट्रिय स्तरको रियल स्टेट कारोबार, समृद्धिले सुरु गर्यो ‘समृद्ध–यात्रा’

अब नेपालमै अन्तर्राष्ट्रिय स्तरको रियल स्टेट कारोबार, समृद्धिले सुरु गर्यो ‘समृद्ध–यात्रा’

काठमाडौं । नेपालमै अन्तर्राष्ट्रिय स्तरको रियल स्टेट कम्पनीको शुभारम्भ भएको छ । शनिबार एक भब्य समारोहबीच काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको समृद्धि रियल स्टेटको शुभारम्भ भएको हो ।

माछापालन व्यवसायबाट मानसम्मान र आम्दानी दुबै

माछापालन व्यवसायबाट मानसम्मान र आम्दानी दुबै

दाङ । लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल भएका छन् ।

सात लाखको चोरी

सात लाखको चोरी

लहान । सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ ।

अनियमितताका बारेमा छानबिन शुरु

अनियमितताका बारेमा छानबिन शुरु

डडेल्धुरा । डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।